• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतको नयाँदिल्लीमा मूल प्रवाहको एरिया भेला


  •   बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । भारतको नयाँदिल्लीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त भेला सम्पन्न भएको छ ।

    Advertisement

    नगर समितिअन्तर्गत रहेका पूर्वीदक्षिण, मध्य र पश्चिम दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला २० अगस्त २०२२ का दिन सम्पन्न भएको हो ।

    भेलामा केन्द्रीय समितिका सदस्य विक्रमसिंह राणा, शिव केसी, केन्द्रीय सल्लाहकार बिनबहादुर केसी, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य पिनु थापा, सांस्कृतिक विभागका पहलसिंह परियार, विद्यार्थीबाट अजय रेश्मी, क्षेत्रीय महिलाबाट लक्ष्मी कडायत, रेशमा पुन, सीता केसी, नयाँदिल्ली नगर समितिका सचिव विष्णु खनाललगायतको आतिथ्य रहेको थियो ।

    भेलाले तीन एरिया समितिलाई दुई एरियामा समेटने गरी दक्षिण दिल्ली र मध्यदिल्लीमा कायम गर्ने निर्णय गरेको थियो । सोअनुसार दुवै एरिया समितिको घोषणा केन्द्रीय सदस्य शिव केसीले गर्नुभएको थियो ।

    पश्चिम दिल्ली एरिया समिति
    अध्यक्ष निरिज पुन, उपाध्यक्ष गणेश खड्का, सचिव सीता केसी, सहसचिव गोपाल केसी, कोषाध्यक्ष रोमा खनाल, सदस्य बालकृष्ण पुन, दीपक भुसाल, सरिता पुन, करण पुन, झकबहादुर कुँवर, सावित्रा कुँवर, लालबहादुर कुँवर, चन्द्र बस्याल, वैकल्पिक सदस्य तनबहादुर बैजाली, मञ्जु घिमिरे, कमला भुसाल, गणेश विक, सल्लाहकार मीना खनाल, ऋषि राना, कृष्ण जिसी ।

    मध्यदिल्ली एरिया समिति
    अध्यक्ष शालिकराम पौडेल, उपाध्यक्ष रामबहादुर रायमाझी, सचिव रामहादुर जिएम, सहसचिव हेमा भण्डारी, कोषाध्यक्ष मञ्जु रायमाझी, सदस्य मनबहादुर पुन, मनबहादर पुन (पाल्पाली), बलराम परियार, रामप्रसाद पौडेल, श्याम खड्का, बिस्नी रायमाझी, शान्ता केसी, वैकल्पिक सदस्य रामलाल घिमीरे, पार्वता पौडेल, विनोद रायमाझी र राधाना घिमिरे, सल्लाहकार मनकला भुसाल, कमला शर्मा, ओमप्रकाश कुँवर र रामजी घिमिरे ।

    भेलामा रक्तिम विभागका कलाकारहरूलाई सम्मान गरिएको थियो ।

    तिलक खनालको अध्यक्षता तथा शालिकराम पौडेलको स्वागत मन्तव्यमा अगडि बढेको उक्त कार्यक्रमको सञ्चालन दिनेश पन्थीले गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.