• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. कवि

राजमो कर्णालीले मुख्यमन्त्रीलाई बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र

"कर्णालीबासीको जीवनस्तर सुधार्न माग "

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
  • सुर्खेत । राष्ट्रिय  जनमोर्चा, कर्णाली प्रदेश समितिले मुख्यमन्त्री राजकुमार शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    Advertisement

    प्रदेशको समग्र विकास निर्माण, कृषि, रोजगारी, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई समेटेर राजमोले मंगलबार मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

    राजमो प्रदेश अध्यक्ष पूर्णबहादुर शाहीको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्य कमल विक्रम शाही, प्रदेश सचिव विष्णुप्रसाद शर्मा, सदस्य अजय बहादुर गिरी, सुर्खेत जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदी, कालिकोट जिल्ला अध्यक्ष कृष्णबहादुर शाही, सचिव देवीदास सञ्ज्याल, जिल्ला सदस्य कटकबहादुर शाही र वीरेन्द्रनगर हिरालाल सुनार लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

    सो ध्यानाकर्षण पत्रमा कर्णालीबासीको जीवनस्तर सुधार्न राजमोले विभिन्न विषयमा सुझाव दिएको छ । प्रदेशका विभिन्न सडक आयोजनाको स्तरोन्नती, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन विकास जस्ता विषय ध्यानाकर्षण पत्रमा समेटिएको छ ।

    त्यस्तै, माथिल्लो कर्णाली परियोजनालाई जिएमआरसँग गरिएको सम्झौता खारेजी गरी कर्णालीबासी र समग्र देशकै हित हुने गरी नेपाली लगानीमा निर्माण गर्न माग गरिएको छ।

    ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री शर्माले राष्ट्रिय जनमोर्चाका सुझावलाई आफूले गम्भीरतापूर्वका लिएको उल्लेख गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको राजमोले जनाएको छ ।

    यस्तो छ राजमोले बुझाएको पत्र

     

     

     

    बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा
    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    • २.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • ३.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ४.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ५.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ६.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ७.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ८.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.