• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चन्डिगढमा एकैदिन मूल प्रवाहका चारओटा एरिया भेला सम्पन्न


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।
    भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकताका एकैपटक चारओटा एरिया भेला सम्पन्न भएका छन् ।

    Advertisement

    मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत पर्ने चन्डिगढका मध्यसिटी, इन्डस्ट्रियल र सिटी एरियाका एकैदिन अगस्त २०, २०२३ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएका हुन् ।

    मध्यसिटी एरिया

    मध्यसिटी एरिया समितिको चौथो भेलाको उद्घाटन केन्द्रीय सदस्य दिनेश खड्काले गर्नुभएको थियो ।

    भेलाले ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित १७ सदस्यीय एरिया सङ्गठन समिति निर्माण गरेको छ । समितिको नामावली नगर सचिव तेजबहादुर रोकाले प्रस्तुत गर्नुभएको थियो ।

    समितिमा अध्यक्ष लक्ष्मण पाण्डे, उपाध्यक्ष किसन पाण्डे, सचिव राम पन्थी, सहसचिव राजेन्द्र एमसी र कोषाध्यक्ष नारायण आचार्य रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा किसन खनाल, जमुना खनाल, पदम पाण्डे, विष्णु विक, मनिराम आचार्य तथा वैकल्पिक सदस्यहरूमा प्रेमराज सुनार, विष्णु पाण्डे र विकास एमसी रहनुभएको छ ।

    भेलाले बाबुराम एमसी, विमला पाण्डे र लाली बेलबासेलाई सल्लाहकारमा चयन गरेको छ ।

    भेलालाई केन्द्रीय सदस्य एवम् युगदर्शनका संवाददाता खिमराज चालिसे, केन्द्रीय परिषद सदस्य थम्मन थापा, रक्तिम विभागका केन्द्रीय सदस्य बिनु नेपाली, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विष्णु बेल्बासे, समता विभागका अर्जुन विक, महिला विभागकी मधु सुवेदीलगायतले शुभकामना दिनुभएको थियो ।

    लक्ष्मण पाण्डेको अध्यक्षता तथा नारायण आचार्यको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा रक्तिमका कलाकार र सीमा आचार्यले स्वागत गर्नुभएको थियो ।

    इन्डस्ट्रियल एरिया

    इन्डस्ट्रियल एरिया समितिको चौथो भेलाको उदघाटन केन्द्रीय सदस्य खिमराज चालिसेले ब्यानर खोलेर गर्नुभएको थियो ।

    भेलाद्वारा निर्वाचित समितिको नामावली क्षेत्रीय सदस्य जुना चालिसेले घोषणा गर्नुभएको थियो ।

    समितिमा अध्यक्ष थानेश्वर पाण्डेको अध्यक्षतामा ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित १७ जना रहनुभएको छ । समितिमा उपाध्यक्ष सरस्वता भुसाल, सचिव बिनु नेपाली, सहसचिव लक्ष्मी अधिकारी र कोषाध्यक्ष बलुराम बन्जाडे रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा विष्णु अर्याल, रुद्र अधिकारी, दीपक अर्याल, दिनेश विक, लक्ष्मण खनाल र सुनिता तथा वैकल्पिक सदस्यहरूमा देवी थापा, निसा सोनी र तारा ज्ञवाली रहनुभएको छ ।

    भेलालो सल्लाहकारमा तीर्था भुसाल, नारायण गौतम, डासिराम अर्याललाई चयन गरेको छ ।

    भेलामा क्षेत्रीय सदस्य एवम् रक्तिम केन्द्रीय विभाग सदस्य बिनु नेपाली, नगर समितिका लक्ष्मण खनाल, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विष्णु बेल्बासे, विद्यार्थी नगर अध्यक्ष नारायण आचार्य, महिला नगर विभागकी जमुना पाण्डे, मीना बन्जाडेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    थानेश्वर पाण्डेको अध्यक्षतामा अघि बढेको उक्त भेलामा राम पन्थीको सञ्चालन तथा सरस्वता भुसालको स्वागत मन्तव्य रहेको थियो ।र्नु भएको हो।

    सिटी एरिया

    सिटी एरिया समितिको चौथो भेलाको उदघाटन केन्द्रीय सदस्य दिनेश खडकाले ब्यानर खोलेर गर्नुभएको थियो ।

    भेलाले दुर्गा विक अध्यक्ष रहनुभएको १३ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित १९ सदस्यीय एरिया सङ्गठन समिति निर्माण गरेको छ ।

    केन्द्रीय परिषद् सदस्य थम्मन थापाद्वारा प्रस्तुत सो समितिमा उपाध्यक्ष गङ्गाराम बेलबासे, सचिव अर्जुन विक, सहसचिव मधु सुवेदी र कोषाध्यक्ष जमुना खड्का रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरू जीवा गुरुङ, हेमबहादुर कनौजिया, दानबहादुर जिसी, मन्जु विक, जितेन्द्र गुरुङ, कासिराम डाङी, प्रेम गुरुङ र निमानन्द आचार्य रहनुभएको छ ।

    एवम् प्रकारले, वैकल्पिक सदस्यहरूमा पुरन थापा बी, पार्वता महतरा, माया नेपाली तथा सल्लाहकारहरूमा प्रीतम खड्का, अमृता शर्मा, विष्णु गिरीलगाएत रहनुभएको छ ।

    भेलामा क्षेत्रीय सदस्य एवम् नगर सचिव तेजबहादुर रोका, विद्यार्थी सङ्घकी सम्झना विक, मध्यसिटी एरियाका किसन पाण्डेलगायतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम प्रेम गुरुङको अध्यक्षता, अर्जुन विकको सञ्चालन र मधु सुवेदीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    पञ्चकुला एरिया

    पञ्चकुला एरिया समितिको दोस्रो भेला केन्द्रीय सल्लाहकार प्रेम आचार्यको प्रमुख आतिथ्यमा समसामयिक विषयमा चर्चा परिचर्चासहित सम्पन्न भएको छ ।

    भेलाले ११ पूर्ण, चार वैकल्पिकसहित १५ सदस्यीय एरिया समिति गठन गरेको छ ।

    समितिमा अध्यक्ष सुरेश आचार्य, सचिव माया आचार्य, कोषाध्यक्ष करन थापा तथा सदस्यहरूमा नरेन्द्र बलम्पाकी, तिलकराज पौडेल, पुरन थापा, प्रेम आचार्य, कुमारी थापा, बुद्धि सोती, डिबी थापा, हरि खरेल, माया बलम्पाकी र हुमबहादुर थापा रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा दिव्या थापा, कमला आचार्य, भीम बहादुर र सीता खनाल रहनुभएको छ ।

    समितिलाई महिला नगर विभाग सदस्य कुमारी थापा, नगर सदस्य पुरन थापा, हरि खरेललगायत बधाई दिनुभएको थियो ।

    भेला सुरेश आचार्यको अध्यक्षतामा तथा माया आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.