• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपाली दूतावास बैंककले भन्यो : रोजगारीका लागि थाइल्याण्ड, कम्बोडिया तथा लाओस नआउनूस्


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • बैंकक । थाइल्याण्डस्थित नेपाली दूतावास बैंककले नेपाली नागरिकलाई वैदेशिक रोजगारीका लागि थाइल्याण्ड, कम्बोडिया तथा लाओस नआउन आग्रह गरेको छ।

    Advertisement

    नेपालीलाई विभिन्न प्रलोभनमा पारी यी देशमा रोजगारीका लागि ल्याएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै नेपाली दूतावासले तत् तत् देशमा नेपालीका लागि रोजगारी खुला नरहेको स्पष्ट पारेको छ

    नेपालीहरूलाई आकर्षक तलब सुविधा उपलब्ध गराउने भनी सामाजिक सञ्जालमा प्रचारप्रसार गरी विभिन्न कम्पनी, क्यासीनो तथा डिविजटल मार्केटिङको क्षेत्रमा काम लगाउने प्रलोभनमा पारी थाइल्याण्ड हुँदै म्यानमार, कम्बोडिया र लाओसमा नेपालीहरूलाई पर्यटक भिसामा लैजाने र अनाधिकृत रूपमा गैरकानूनी कार्यमा लगाउने तथा बन्धक बनाउने गरेको पाइएको दूतावासले बताएको छ।

    ‘वैदेशिक रोजगारको प्रलोभन देखाई नेपालीहरूलाई पर्यटक भिसामा थाइल्याण्डमा ल्याउने र कामदार भिसा उपलब्ध गराउने तथा अन्य मुलुकमा रोजगार उपलब्ध गराउने लगायतका विभिन्न बाहानामा म्यानमार, कम्बोडिया र लाओस पुन्याई बन्धक बनाई गैरकानूनी कार्यमा संलग्न गराउने पाईएकोले थाइल्याण्ड, कम्बोडिया तथा लाओसमा पर्यटक भिसामा आउनेहरूले कुनै पनि बाहानामा काम गर्न नपाउने र यी मुलुकहरूमा नेपालीहरूलाई वैदेशिक रोजगार समेत खुला नभएको सन्दर्भमा यी मुलुकहरूमा रोजगारीमा लगाईदिने वा अन्य रोगजार उपलब्ध गराउने बाहानामा वा प्रलोभनमा पारी नेपलीहरूलाई ल्याउने कुनै किसिमको कार्य गर्नुरगराउनु कानून बमोजिम दण्डनीय हुने भएकोले यस तर्फ सचेत रहन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’

    अतः नेपाली नागरिकहरूले रोजगारीका लागि पर्यटक र भिजिट भिसामा यात्रा नगर्न र कसैले विभिन्न बाहानामा रोजगारको अवसर उपलब्ध गराउने भनी दिएको आश्वासनमा भर नपरी सम्बन्धित राजदूतावास तथा सरकारी निकायहरूबाट ततः सम्बन्धमा पूर्व जानकारी लिन समेत नेपाली राजदूतावास बैंककले आग्रह गरेको छ।

    No description available.

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.