• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नवलपुरको गैँडाकोटामा राष्ट्रिय जनमोर्चाको सम्मेलन तयारी तीव्र (जनभेटघाटका फोटासहित)


  •   बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
  • कावासोती । आगामी २०८० भदौ २ गते शनिबार हुने भनिएको राष्ट्रिय जनमोर्चा गैँडाकोटको दोस्रो नगर सम्मेलनको तीव्र तयारी भइरहेको छ ।
    सम्मेलनको तयारीका लागि केही दिन मात्रै बाँकी रहँदा राजमो गैँडाकोटले सम्मेलनको तयारी तीव्र पारेको हो ।

    Advertisement

    राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीका अनुसार गैँडाकोट नगर सम्मेलन नजिकिँदै जाँदा सम्मेलनको प्रचार प्रसार तीव्र भएको छ ।

    त्यस क्रममा साउन ३२ गते बिहीबारसम्म वडा नम्बर १, २, ५, १३, १४ र १५ मा जनभेटघाट कार्यक्रम सम्पन्न भइसकेका छन् ।

    उहाँले भन्नुभयो भयो– ‘राष्ट्रिय जनमोर्चाको प्रचार टोली बाँकी वडामा भोलि पुग्दै छ ।’

    प्रचार प्रसार टोलीमा अधिकारीका साथै राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गाना, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राजमो नेताहरू चन्द्र सापकोटा, शशि पौडेल, मानबहादुर रानाभाट, केशवहरि पौडेल, ज्ञानु थापालगायत सहभागी हुनुहुन्छ ।

    जनता राजमोप्रति उत्सुक
    जनभेटघाटको क्रममा जनताले राजमोप्रति उत्सुकता देखाएको नेता अधिकारीले बताउनुभयो ।

    ‘जनता उत्साहित छन्’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चा निष्कलङ्क पार्टी भएकाले हामी जहाँ जहाँ पुग्यौँ, त्यहाँ त्यहाँ जनताले अत्यन्तै उत्सुकता देखाएका छन् ।’

    उहाँले जनभेटघाटको क्रममा राजमोका राजनीतिक जनताले गम्भीरतापूर्वक सुनेको बताउनुभयो ।

    नेता अधिकारीले भन्नुभयो– ‘जनता राजमोको राजनीतिबारे जिज्ञासु छन् । त्यसैले हाम्रो प्रचार प्रसार अभियान उत्साहजनक रूपमा अगाडि बढिरहेको छ ।’

    उहाँले सम्मेलनमा व्यापक जनताको उपस्थिति रहनुका साथै सम्मेलन भव्य रूपमा सफल हुने पनि बताउनुभयो ।

    गैँडाकोट नगर समितिको दोस्रो सम्मेलन आगामी भदौ २ गते शनिबार बेल्डिहास्थित हलमा हुँदै छ ।

    ‘सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ’ अधिकारीले भन्नुभयो– ‘सम्मेलनमा कुल १४ ओटा वडामध्ये ११ ओटा वडाबाट प्रतिनिधित्व हुने छ ।’

    उहाँले उद्घाटन शत्रमा सयौँ जनताको उपस्थिति रहने दाबीसमेत गर्नुभयो ।

    उहाँका अनुसार राजमो नवलपुरको जिल्ला सम्मेलन आगामी असोज ६ गते हुँदै छ । त्यसको तयारीस्वरूप यतिखेर राजमोका नगर सम्मेलन सम्पन्न भइरहेका छन् ।

    अहिलेसम्म कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाको नगर सम्मेलन भइसकेको छ भने आगामी भदौ ९ गते देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाको तथा भदौ १८ गते विनयत्रिवेणी नगरपालिकाको नगर सम्मेलन हुँदै छ ।

    बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.