• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रक्तिम सांस्कृतिक अभियान ढोरपाटनको दुई गीत विमोचन (भिडियोसहित)


  •   शनिबार, साउन २७, २०८० मा प्रकाशित
  • इन्द्रमणि पाण्डे, बागलुङबजार ।
    रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर समितिले तयार पारेको “प्राणभन्दा प्यारो लाग्छ नेपालको माटो” र “बढ्दै जाऊ बढ्दैै जाऊ शिखर धेरै माथि छ” शीर्षक दुई गीतको विमोचन गरिएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले २०८० साउन २६ गते शुक्रवार बागलुङको बुर्तिबाङबजारमा आयोजित एक कार्यक्रममाझ ती गीत विमोचन गर्नुभएको हो ।

    सो अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै राजमो केन्द्रीय सदस्य पाण्डेले पाश्चात्य संस्कृतिको प्रभावले थिचोमिचो पारेको नेपाली समाजमा प्रगतिशील साहित्य तथा सङ्गीतलाई अपनाउनु ठुलो चुनौती रहेको बताउनुभयो ।

    उहाले यस सकारात्मक कामका लागि रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर समितिलाई विशेष धन्यवाद दिनुभएको थियो ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य निलबहादुर पुन, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश सदस्य गङ्गाबहादुर घर्ती, नेकपा (एमाले) ढोरपाटन नगर उपाध्यक्ष ज्ञानप्रसाद कँडेल, न्यू मोर्डन एकेडेमी कम्पनीका सञ्चालक समिति अध्यक्ष उत्तम महतलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    गीतकार तथा जनगायक सहबिन अर्गेजाले विमोचन गरिएको गीतको बारेमा स्पष्ट पार्दै विभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

    रक्तिमका केन्द्रीय सचिव तथा बागलुङका अध्यक्ष सहविन अर्गेजाको स्वरमा रहेको ती दुवै गीतमा शब्द दानबहादुर थापाको र सङ्गीत सौगात सायरको रहेको छ ।

    बुर्तिबाङबजारको स्नेहा होटलमा आयोजना गरिएको विमोचन समारोहमा राजनीतक दल, व्यापारी, बुद्धिजीवी, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रमुखसहित स्थानीयवासीको उपस्थिति रहेको थियो ।

    रक्तिम ढोरपाटन नामक युटुब च्यानलमा रहेको गीतलाई ढोरपाटन आसपासमा छायाङ्कन गरिएको छ । उक्त गीतले नेपाली राष्ट्रियता तथा स्थानिय संस्कृतिप्रति सकरात्मक सन्देश प्रवाह गर्न खोजेको स्थानीयको बुझाइ रहेको बताइएको छ ।

    दुई गीतमध्ये “प्राणभन्दा प्यारो छ” गीत युट्युबमा राखिसकिएको छ भने अर्को गीत “बढ्दै जाऊ” केही समयपछि युट्युवमा राखिने रक्तिम सांस्कृतिक अभियान ढोरपाटनले जानाकारी गराएको छ ।

    शनिबार, साउन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.