• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुधारसहित शिक्षा ऐन ल्याउन अखिल नेपाल शिक्षक सङ्घको माग


  •   शनिबार, साउन २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले सुधारसहित शिक्षा ऐन ल्याउन माग गरेको छ ।

    Advertisement

    सरकारले संसद्मा शिक्षा ऐन ल्याउने घोषणा गरे पनि त्यसको प्रक्रियामा विलम्ब भइरहेको बताउँदै सङ्घले विरोध व्यक्त गरेको हो ।

    शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्कीको हस्ताक्षरमा २०८० साउन २७ गते शनिबार जारी प्रेसवक्तव्यमा सो धारणा अभिव्यक्त भएको छ ।

    सङ्घले “नेपालको वर्तमान आवश्यकता, सर्वसुलभ, प्राविधिक, गुणस्तरीय र जीवनोपयोगी शिक्षाको सुनिश्चितता” को भावअनुसार वर्तमान प्रस्तावित ऐनमा सुधार हुनुपर्ने माग राखेको छ । त्यसो नगरिएमा पुन आन्दोलनद्वारा वारपार गर्नुपर्ने चेतावनी सङ्घले दिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपाल सरकारबाट हालै शिक्षा ऐन–२०२८ लाई विस्थापित गर्न प्रस्ताव गरेको विद्यालय शिक्षा ऐन–२०८० प्रति अखिल नेपाल शिक्षक सङ्घको ध्यानाकर्षण भएको छ ।

    यस सन्दर्भमा एकातिर ५२ वर्षपछि निर्माण गर्न लागिएको शिक्षा ऐन हुनु र त्यो ऐनसँग नेपाल र नेपाली जनताले गरेका आशा अपेक्षाको धज्जी उडाइएको छ भने शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार भन्न रमाउने परिवर्तनको जस लिन चाहने नेतृत्वले प्रस्ताव गरेको यो ऐनले आम नेपाली शिक्षाकर्मीलाई सुधारको कुरै छोडौँ, यथास्थितिलाई पनि नाघेर प्रतिगामी चरणमा पुराउने धृष्टताप्रति अखिल नेपाल शिक्षक सङ्घ गम्भीर आपत्ति प्रकट गर्दछ ।

    ‘नेपालको वर्तमान आवश्यकता, सर्वसुलभ, प्राविधिक, गुणस्तरीय र जीवनोपयोगी शिक्षाको सुनिश्चितता’ को नारालाई आत्मसात गर्ने अखिल नेपाल शिक्षक सङ्घ प्रस्तावित ऐनमा सबै तहका कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको समयसापेक्ष सेवासुविधा वृद्धि गर्न, सेवाको पूर्ण सुरक्षा गर्न, नवनियुक्त शिक्षक–कर्मचारीप्रति वैज्ञानिक मापदण्ड अपनाउन, समयानुकूल पाठ्यक्रम निर्माण गर्न, उत्पादित जनशक्तिको स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न, शिक्षण पेसालाई आकर्षित, मर्यादित र सम्मानित बनाउन जोडदार माग गर्दछ ।

    साथै शिक्षा ऐन–२०२८ को यथाशीघ्र विस्थापित गरी मुलुकको विकास र शिक्षाकर्मीको हक र अधिकारको सुनिश्चित गरिने गरी प्रस्तावित शिक्षा ऐनलाई तुरुन्त कार्यान्वयन गर्नुपर्नेमा कुनै स्वार्थ समूहको हितलाई ध्यानमा राखी हाल शिक्षा ऐनलाई फेरि पछाडि धकेल्ने दुस्प्रयास हुन लागेको आभास भएको छ । त्यसैले यथाशीघ्र सुधारसहितको शिक्षा ऐन नल्याएमा नेपाली शिक्षाकर्मीले वारपारको आन्दोलन चलाउनुपर्ने हुन सक्छ । त्यस क्षतिको जिम्मेवार स्वयम राज्यले नै हुनुपर्ने चेतावनीसहित अखिल नेपाल शिक्षक सङ्घ राज्यलाई यसै विज्ञप्तिमार्फत् ध्यानकर्षण गराउँछ ।”

    शनिबार, साउन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.