• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्धजातिवादी सोचाइले जनजातिको मुक्ति हुँदैन : पौडेल

"जनजाति र समताको अन्तरक्रिया "

  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित
  • रामप्रसाद पौडेल, हैदरावाद (भारत) ।
    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले अन्धजातिवादी सोचाइले जनजातिको मुक्ति नहुने बताउनुभएको छ ।

    Advertisement

    भारतको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका जनजाति विभाग र समता विभागको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    मूल प्रवाहको मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गतका ती दुई विभागको संयुक्त आयोजनामा सम्पन्न अगस्त ९, २०२३ बुधबारको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– ‘अहिले नेपालमा विभिन्न जातिका नाममा देखिएको अन्धजातिवादी राजनीतिले वास्तवमा जातिजनजातिको मुक्ति हुनेभन्दा पनी जातीय अहङ्कार बढ्दै जाने र जातिजनजातिकै बिचमा विग्रह पैदा हुने छ ।’

    सम्बोधनको क्रममा उहाँले नेपालका आदिवासी जनजाति र दलित समुदायको मुक्तिका लागि वर्गीय सङ्घयर्षको नै निर्णायक भूमिका रहेको जनाउनुभयो ।

    ‘फुटाऊ र राज गर भन्ने साम्राज्यवादी शक्तिको नियोजित रूपमा देखा परेको जातीय राजनितिको अभिव्यक्ति नै अन्धजातिवाद र अन्धराष्ट्रवाद हो’ उहाँले भन्नुभयो– ‘जसले न त कुनै जातजातिको उत्थान गर्न सक्छ, न राष्ट्रिय स्वाभिमानको रक्षा गर्न नै सक्ने सामथ्र्य राख्दछ ।’

    विश्वका जातजाति र जनजातिको उत्थान र अधिकार संरक्षण गर्नको लागि संयुक्त रास्ट्र सङ्घले सन् १९९५ देखि २००४ सम्मलाई आदिवासी दसकको रूपमा घोषणा गरेको तथा र १९९४ देखि अगस्त ९ लाई विश्वभरिका आदिवासी जनजातिका सङ्घसंस्थाले विश्व आदिवासी दिवसको रूपमा मनाउन सुरु गरेका बताउनुभयो ।

    ‘फेरि पनि यस दिवसलाई साम्राज्यवादी शक्तिको लगानीमा बनेका गैरसरकारी संस्थाहरूले आर्थिक दोहन गर्ने नारा बनाउने गरिएको छ’ उहाँले भन्नुभयो ।

    ‘यद्यपि यसो भनिरहँदा केही पनि भएकै छैन भन्ने कुरा चाहिँ होइन’ उहाँले प्रष्टीकरण दिनुभयो– ‘तर केवल अधिकारको कुरा गर्ने, व्यवहारमा भने केवल कुन्ठा प्रकट गरेर जातीय मुक्ति सम्भव छैन ।

    कार्यक्रममा मूल प्रवाहका महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, अर्की केन्द्रीय सदस्य फूलबिना पौडेलको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रममा जनजाति विभागका क्षेत्रीय संयोजक तिलक रानाले आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

    बिहिबार, साउन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.