• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

राजनीतिबाटै गणतन्त्र आएको हो, राजनीतिप्रति छुवाछुत नगरौँ : बस्नेत


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • टुकबहादुर रामदाम, मस्कट (ओमान) ।
    ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेतले अहिलेको गणतान्त्रिक व्यवस्था राजनीतिकै कारणले आएको बताउँदै राजनीतिप्रति छुवाछूत नगर्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    अगस्त ४, २०२३ का दिन मस्कटको अजैवा होटलमा सम्पन्न नेपाली समाज ओमानको दसौँ अधिवेशनलाई शुभकामना दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    राजनीतिको ‘र’ पनि सुन्न नचाहनेहरूको आलोचना गर्दै उहाँले सही राजनीतिबारे सही समझदारी बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    मन्तव्यको क्रममा उहाँले नेपाली समाज ओमन पुरानो सङ्गठन भएको विषयगत रूपमा सहकार्य गर्न सकिने पनि बताउनुभयो ।

    ‘एकता समाजले कुन बुँदामा कहाँ सहयोग गर्नुपर्छ ? पूर्ण रूपमा साथसहयोग सहकार्य गर्ने छौँ’ उहाँले भन्नुभयो– ‘तर राजनीति भन्नेबित्तिकै अलि पर जाने र अप्ठेरो मान्ने तथा राजनीतिको ‘र’ पनि उच्चारण गर्न हिच्किचाउनुभन्दा पनि आजको यो व्यवस्था राजनीतिकै फल भएको बुझ्न र बुझाउन जरुरी छ ।’

    सोही क्रममा ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले नेपाली समाज ओमान भन्नेबित्तिकै विशुद्ध नेपालीको संस्था भएको र यस संस्था सबैभन्दा पुरानो पाको भएको हुनाले आउँदो अधिवेशनसम्म सबैको साझा तथा अभिभावक बन्नुपर्ने अपेक्षा राख्नुभयो ।

    ‘प्रवासी नेपाली श्रमिकको हकहित चाहदै श्रमिकका समस्या समाधानलगायत सकारात्मक विभिन्न संयुक्त कार्यक्रम गर्न विगतमा जस्तै आगामी दिनमा पनि ओमान नेपाली एकता समाज सदैव साथसहयोग र सद्भावसहित सहकार्य गर्न हामी तयार छौँ’ उहाँले भन्नुभयो ।

    अध्यक्षमा रविन्द्र राजथला
    अधिवेशनबाट अध्यक्षमा रविन्द्र राजथला चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्द कुँवर, उपाध्यक्षमा धनकुमारि थारू, महासचिवमा दुर्गा कार्की तथा सचिवमा अनिल केसी चयन हुनुभएको छ ।

    निवर्तमान अध्यक्ष विकाश घलेको अध्यक्षतामा अघि बढेको सो अधिवेशनमा प्रमुख अतिथि नेपाली दूतावास ओमानका राजदूत डोरनाथ अर्याल, विशेष अतिथि दूतावासकै द्वितीय सचिव विशेष साह साथै ओमानमा कृयाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू अतिथिती हुनुहुन्थ्यो ।

    कार्यक्रमको अवसरमा केही दिन अगाडि मात्रै नियुक्ति भई आउनुभएको दूतावास ओमानका द्वितीय सचिव विशेष साहलाई सबैमाझ परिचय गराउँदै कार्यक्रममा उपस्थित नेपाली तथा सङ्घसंस्थाका प्रतिनिधिले उहाँलाई संयुक्त रूपमा शुभकामना पनि दिनुभएको थियो ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.