• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चिदम्बरममा तेह्रौँ एरिया सम्मेलन


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • चिदम्बरम (भारत) ।
    दक्षिण भारतको चिदम्बरममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तेह्रौँ टाउन एरिया सम्मेलन सम्पन्नन भएको छ ।

    Advertisement

    केन्द्रीय सदस्य भगवती कुँवरको प्रमुख आतिथ्यमा अगस्त ५, २०२३ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा मन्तव्य राख्दै प्रमुख अतिथि कुँवरले मूल प्रवाह भारतस्थित प्रवासी नेपालीहरूको पाठशाला भएको बताउनुभयो ।

    ‘यो पाठशालाबाट प्राप्त गरेको व्यावहारिक ज्ञान, सङ्घर्षशील शिक्षा र परिवर्नकारी उद्देश्यबाटै नै सामाजिक र व्यक्तिगत चुनौतीको सामना गर्न सकेका छौँ’ उहाँले भन्नुभयो ।

    देशको राजनैतिक परिवर्तनमा सहभागी हुँदै मूल प्रवाहका सदस्यहरू सांसदसम्म बनेको बताउँदै नेतृ कुँवरले देशमा गणतन्त्र, राष्ट्रियताको रक्षा र सङ्घीयताको खारेजी आन्दोलनमा मूल प्रवाहको महŒवपूर्ण उपस्थित रहेको विचार व्यक्त गर्नुभयो।

    सम्मेलनलाई मूल प्रवाहका क्षेत्रीय सदस्य डिल्लिप्रसाद शर्मा, हेम बिजी र जीवराज पराजुलीले शुभकामना दिनुभएको थियो ।

    सम्मेलनले पदमबहादुर केसी अध्यक्ष रहनुभएको सात पूर्ण र दुई वैकल्पिकसहित नौ सदस्यीय एरिया समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा मोहराज शर्मा, सचिवमा देवेन्द्र आचार्य, सहसचिवमा चन्द्रबहादुर केसी, कोषाध्यक्षमा मेघराज शर्मा र सदस्यहरू प्रेमबहादुर केसी, कौशिला केसी तथा वैकल्पिक सदस्यहरूमा गोविन्दप्रसाद शर्मा र नेत्रप्रसाद गौतम रहनुभएको छ ।

    मोहराज शर्माको उदघोषण तथा चन्द्रबहादुर केसीको अध्यक्षता अगाडि बढेको सम्मेलनमा उपस्थित जनसमुदायलाई देवेन्द्र आचार्यले स्वागत गर्नुभएको थियो ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.