• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रगतिशील साहित्यलाई प्रविधिसँग जोडिनुपर्दछ : पोखरेल


  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार मातृका पोखरेलले प्रगतिशील साहित्यलाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    प्रलेस केन्द्रीय समितिको आयोजनामा २०८० साउन १९ गते आयोजित “इन्टरनेट र प्रगतिशील साहित्य” छयसट्ठिऔँ परिसंवादमा धारणा राख्दै उहाँले यसतो बताउनुभएको हो ।

    इतिहासको विभिन्न कालखण्डमा छापा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पूर्व अध्यक्ष पोखरेलले अहिलेको सन्दर्भमा इन्टरनेटलाई साध्यको रूपमा होइन, साधनको रूपमा प्रयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनु भयो ।

    ‘विभिन्न बेबसाइटको प्रयोग अलि खर्चिलो हुने हुँदा भारतीय प्रगतिशील स्रष्टाहरूको समेत सिको गर्दै नेपालमा पनि प्रगतिशील सृष्टाहरूले ब्लगको सञ्जाल निर्माणको दिशामा अगाडि बढ्नुपर्ने’ उहाँले भन्नुभयो ।

    भारतमा प्रगतिशील युवाहरूले प्रगतिशील ब्लग लेखक सङ्घ बनाएर पाँचौँ राष्ट्रिय सम्मेलनसमेत गरिसकेको बताउँदै सङ्घका सल्लाहकार पोखरेलले नेपालका प्रगतिशील स्रष्टाहरूले साहित्यिक अभियानलाई नयाँ उचाइमा पुराउनुपर्ने धारणा राख्नुभयो ।

    नयाँबानेश्वरस्थित मनिप्लान्ट सहकारीको कार्यालयमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीले गर्नुभएको थियो ।

    उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा विषयवस्तुको बारेमा कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट्याउनु भएको थियो ।

    कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा रणेन्द्र बराली, गोपाल अश्क, डा. पुष्करराज भट्ट, शेखर अर्याल, इन्दिरा ढकाल, प्रा.डा. राजेन्द्रप्रसाद पोखरेल, सुधा मैनाली, चेतनाथ धमला, डा. कौशिल रिसाल, समीर सिंहलगायत हुनुहुन्थ्यो ।

    शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.