• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

म्यानमार र थाइल्याण्डमा बन्दी बनाइए नेपाली, उद्धार चुनौतीपूर्ण


  •   शनिबार, साउन १३, २०८० मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा नेपालीरूलाई म्यानमारमा लगेर बन्दी बनाएको पाइएको छ । परराष्ट्र मन्त्रालयले नेपालीहरुलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगेर बन्दी बनाएर अवैध काममा बाध्य बनाउने गरेको जनाएको छ।

    Advertisement

    मन्त्रालयले ती नेपालीलाई‍ तलब सुविधा पनि नदिएको जानकारी प्राप्त भएको जनाएको छ। तर त्यहाँ कति नेपालीलाई बन्दी बनाएर राखिएको भन्ने कुरा परराष्ट्रले खुलाएको छैन।

    परराष्ट्र मन्त्रालयले शुक्रबार ट्राभल एड्भाइजरी जारी गर्दै थाइल्यान्ड र म्यानमारमा फसेका नेपालीको उद्धार गर्न कठिन भएको पनि बताएको छ ।

    दलालले नेपालीलाई थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारी तथा तलव सुविधाको प्रलोभनमा पारेर लैजाने गरेका छन्।

    गैरकानुनी रुपमा थाइल्यान्डबाट स्थलमार्ग हुँदै म्यानमारको म्यावडीमा पुर्‍याएपछि रोजगारदाताले नेपाली राहदानीसमेत जफत गर्ने गरेको पाइएको छ।

    दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानुनी काममा लगाउने गरेको बुझिएको परराष्ट्रले जनाएको छ।

    यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुर्‍याएपछि बन्धक बनाइएका तथा अलपत्र नेपालीहरुले उद्धारका लागि नेपालस्थित आफन्तजन र बैंकक र यांगुनका नेपाली राजदूतावासहरुमा सम्पर्क गर्न थालेका छन्।

    नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरुको उद्धार गरिसकेको छ। थप नेपालीको उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

    तर म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकाले उद्धार गर्न समेत चुनौतीपूर्ण भएको यात्रा सम्बन्धि सूचनामा उल्लेख छ।

    नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेकाले यस्ता झुटा आश्वसनमा नपर्न अनुरोध गरिएको छ।

    ‘विदेशमा रोजगारी गर्न जाँदा पर्यटक (भिजिट) भिसामा नगई प्रचलित कानुन बमोजिम श्रम स्वीकृाति लिएर मात्र विदेश जान अनुरोध गरिन्छ। यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरु तथा विदेशस्थित नेपाली नियोगहरुसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नुहुन र आफैंले समेत सम्बन्धित कम्पनी रोजगारदाताको बारेमा वेवसाइट, टेलिफोन, इमेलमार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ’, परराष्ट्रले सूचनामा भनेको छ।

    विदेश लगेर नेपालको प्रचलित कानुनले निषेध गरिएका कार्यहरुमा संलग्न गराउने कार्य नगर्न नगराउन पनि चेतावनी दिएको छ।

    यस्ता विषयमा जानकारी लिनु परेमा नेपाली राजदूतावास बैंकक तथा यांगुनमा सम्पर्क गर्न भनिएको छ।

    शनिबार, साउन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.