• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. कवि

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

कपिलवस्तु बाणगङ्गामा राष्ट्रिय जनमोर्चाको सम्मेलन


  •   आइतबार, साउन ०७, २०८० मा प्रकाशित
  • तौलिहवा । कपिलवस्तुको बाणगङ्गामा राष्ट्रिय जनमोर्चाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष दधिराम आचार्यको प्रमुख आतिथ्यमा २०८० साउन ६ गते शनिबार सम्मेलन सम्पन्न भएको हो ।

    प्रमुख अतिथि आचार्यले ब्यानर पढेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मन्तव्य राख्दै उहाँले राष्ट्रियताको रक्षा, गणतन्त्रको संस्थागत विकास, धर्मनिरपेक्षताको रक्षा तथा विभिन्न राष्ट्रघाती सन्धिसम्झौता र सङ्घीयताको खारेजी, एसिसीलगायत नागरिकता विधेयकको खारेजीबारे राजमो धारणा राख्नुभएको थियो ।

    सो अवसरमा उहाँले प्रतिगमन विरोधी मोर्चाको रूपमा वर्तमान सरकारलाई समर्थन गरे पनि सरकारका गलत क्रियाकलापको विरुद्ध आवाज उठाउने राजमोको नीति रहेको उहाँले प्रष्ट पार्नुभयो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मनबहादुर नेपालीले पश्चिमी छाडा संस्कृतिले देश डुबेको अवस्थामा जनवादी प्रगतिवादी संस्कृतिको प्रचारप्रसारमा ध्यान दिन आग्रह गर्नुभयो ।

    अखिल नेपाल बुद्धिजीवी सङ्घ कपिलवस्तुका संयोजक शशि सापकोटाले पनि सम्मेलनमा मन्तव्य राख्नुभएको थियो ।

    सम्मेलनमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेल र अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य हिमलाल बेलबासेले शुभकामना दिनुभएको थियो ।

    सम्मेलनले ११ पूर्ण र तीन सल्लाहकारसहित १४ सदस्यीीय नगर समिति गठन गरेका छ ।

    समितिको अध्यक्षमा दलबहादुर कुँवर, उपाध्यक्षमा अम्बिका पौडेल, सचिवमा टेकपति सापकोटा र कोषाध्यक्षमा सिद्धि आचार्य रहनुभएको छ ।

    त्यसैगरी सदस्यमा सावित्रा अधिकारी, टङ्क जिसी, युवराज आचार्य, शेरबहादुर खनाल, भूमिदत्त, देवा आचार्य र मधु पाण्डे रहनुभएको छ ।

    एवम् प्रकारले सल्लाहकारमा डबलसिंह जिसी, ऋषिराम शर्मा र मुक्ति न्यौपाने निर्वाचित हुनुभएको छ ।

    समितिलाई जिल्ला अध्यक्ष दधिराम आचार्यले टीका र फूल लगाएर सफल कार्यकालको शुभकामना तथा बधाई दिनुभएको थियो ।

    समितिको तर्फबाट अध्यक्ष दलबहादुर कुँवरले प्रतिबद्धता व्यक्त गर्दै आफ्ना भनाइ राख्नुभएको थियो।
    तयारी समितिका अध्यक्ष डबलसिंह जिसीको अध्यक्षतामा तथा नगर सचिव रामप्रसाद बेलबासेको सञ्चालनमा सम्मेलन सम्पन्न भएको थियो ।

    महिलानेतृ अम्बिका पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    आइतबार, साउन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा
    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    • २.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • ३.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ४.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ५.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ६.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ७.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ८.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.