• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दुई कार्यकर्तालाई गर्‍यो मूल प्रवाहले बिदाइ


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • रवि पौडेल, पान्डिचेरी (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एरिया समितिका दुई कार्यकर्तालाई बिदाइ गरेको छ ।

    Advertisement

    पान्डिचेरी नगर समितिअन्तर्गत मुदलियरपेट एरिया समितिले समिति सदस्य गङ्गाराम आचार्य र उहाँकी पत्नी सीता आचार्यलाई जुलाई ९, २०२३ का दिन आयोजित एक समारोहमाझ बिदाइ गरेको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले सङ्गठनमा दिएको योगदानको उच्च कदर गर्दै वक्ताहरूले उहाँले सङ्गठनमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाह क्षेत्रीय तथा महिला विभाग साथै नगर सदस्य विष्णु शर्मा, मूल प्रवाह नगर सदस्य तथा महिला इन्चार्ज जमुना शर्मा, मूल प्रवाह नगर सदस्य भद्रबहादुर जिसीको आतिथ्य रहेको थियो ।

    रवि पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन एरिया सचिव विनोद गायकले गर्नुभएको थियो ।

    सहिदको सम्मानमा एक मिनेट मौनधारणपछि रेखा गायकले उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाह नगर सदस्य भद्रबहादुर जिसी, मूल प्रवाह नगर सदस्य तथा महिला विभाग इन्चार्ज जमुना शर्मा, क्षेत्रीय सदस्य तथा नगर सदस्य विष्णु शर्मा, सरस्वती गायक, सम्झना गायक, शीतल गायक, माया गायक, लक्ष्मी गायक र राजु गायकलगायतले मन्तव्य राख्नुभएको थियो ।

    गङ्गाराम आचार्यले गत ३७ वर्षदेखि पान्डिचेरीस्थित एग्रिकल्चर डिपार्टमेन्टमा काम गर्दै आउनुभएको थियो । अहिले उहाँ नोकरीबाट रिटायर्मेट भई स्वदेश जाँदै हुनुहुन्छ । पान्डिचेरीमा मूल प्रवाहको स्थापना कालदेखि नै विभिन्न समितिमा रहेर आफ्नो साङ्गठनिक जिम्मेवारी पूरा गर्नुभएको थियो । मूल प्रवाहका टोल समिति एरिया हुँदै नगर समितिको उपाध्यक्ष र कार्यवाहक अध्यक्षको रूपमा काम गर्नुभएको थियो ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.