• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मूल प्रवाहका कार्यकर्ता सुरेशप्रति श्रद्धाञ्जली, कम्पनीले जनायो क्षतिपूर्तिको प्रतिवद्धता

"सर्पले डसेर सुरेशको मृत्यु "

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नई ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भीमबहादुर थापालाई पुत्रशोक परेको छ । थापाका माईला छोरा ४२ वर्षीय सुरेश थापाको सर्पले डसेर मृत्यु भएको छ ।

    Advertisement

    चेन्नईको गेल्डेनबिच नजिकै उत्तान्डीमा अबस्थित ‘मा डायविटिज सेन्टर’ को गेस्टहाउसमा कार्यरत सुरेशलाई सुतेकै स्थानमा ३० जुनका दिन विषालु सर्पले डस्दा घटनास्थलमै ज्यान गएको हो।

    रायपेटा हस्पिटलमा राखिएको सुरेशको शवलाई प्रशासनिक प्रक्रिया पूरा गरी चेन्नईको अम्बातुरडन्लपको पछाडिको समसानघाटमा दाहसंस्कार गरिएको छ।

    सो क्रममा मृतक सुरेश थापाप्रति श्रद्धाञ्जली दिन संक्षिप्त श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । सभाको सन्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत छेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेलले गर्नु भएको थियो ।

    मृतक सुरेश थापाप्रति एक मिनेट मौनधारण पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय समितिका अध्यक्ष चन्द्रबहादुर थापाले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो। मन्तब्य राख्नेहरुका हस्पिटल मेनेजमेन्टको तर्फबाट इलमकुमार र अधिवक्ता बलामुरुगनको साथै महेन्द्र बस्यालले राख्नु भएको थियो।

    दाहसंस्कारमा उपस्थित हुनेहरुमा मूल प्रवाहका केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, उपाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सल्लाहकार चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य जनकराज पौडेल केन्द्रीय सदस्य केसमान नेपाली, चन्द्रबहादुर थापा, केन्द्रीय सदस्य तथा मृतकका बुबा भीमबहादुर थापा, मृतकका आमा मीना थापा, मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सदस्य कासिराम शर्मा, गोपाल विक, बुद्धिराम पौडेल, तेजेन्द्र पुन, ओमकान्त शर्मा, भीमलाल शर्मा, चेन्नई पस्चिम नगर समितिका सदस्य डिलबहादुर, प्रकाश नेपाली, राजेश सुनार, तिलक शर्मा, मूल प्रवाह पूर्व नगरबाट बिमल लामिछाने, लोकप्रासद पराजुली जुना शर्मा बाबुराम सापकोटा रहनुभएको थियो ।

    त्यस्तै,आफन्तहरु धन बहादुर शाही, सीता शाही, बैसाली शाही, गौरि शाही, गुमा कुमारी शाही, कमल योगी मीना योगी, इश्वर प्रसाद योगी गोबिन्द बहादुर योगी, लक्ष्मी योगी, चित्रबहादुर योगी, कोकिला थापा, प्रदिप सुब्बा, उषादेबि चन्द्र, बहादुर थापा,भिम क्षेत्री, आस्ता सुरेश खड्का, दुर्गा बहादुर शाही, दुर्गा बहादुर परियार, दल बहादुर क्षेत्री, विमान योगी, लोक कुमारी थापा, लिला थापा, रुपक घर्ती, गणेश बहादुर सुब्बा, अरुण चौधरी, टेक बहादुर क्षेत्री, दिपक थापा, सुक्रराज बिक, प्रेम लिम्बु, बिजय लिलामणी कार्की, रितु सुब्बा पदम गिरी, कोपिला मणि शर्मा, कृष्ण अधिकारी, पुरन कुमार, डम्मर बहादुर थापा, रमेश परियार, दिपा शर्मा, महेन्द्र बस्याल, हेमराज रिजाल, ज्योति नारायण सुबेदी, दिनेश थापा, प्रेम नेपाली हुनुहुन्थ्यो ।

    कम्पनी इस्टाप इलमकुमार बलामुरुगन के. मणि, जनसम्पर्क समितिबाट कासिराम, गंगाराम शर्मा, टङक आचार्यको पनि सहभागिता रहेको थियो ।

    दाहसंस्कारपछि मूल प्रवाहले कम्पनीसँग कुरा गरी मृतकको परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरेको छ । मूल प्रवाहका केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य तथा मृतकका बुबा भीमबहादुर थापा, केन्द्रीय सदस्य जनकराज शर्मा, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य तथा छेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, काशिराम शर्मा, ओमकान्त शर्मा, मिना थापालगायतको टिमले हस्पिटल प्रशासनसँग वार्ता गरेको थियो ।

    सुरेशको मृत्युले संगठनलाई गम्भीर क्षति पुगेको मूल प्रवाहले जनाएको छ ।

    नेपाल स्थायी ठेगाना प्युठानको स्वर्गद्वारी नगरपालिका–९ निवासी सुरेशको घरमा श्रीमती र दुई छोरी छन् । चार दाजुभाइ र एक बहिनीमध्ये माइलो सन्तान सुरेशका बुवा भीमबहादुर थापा र आमा भारतमै रहनुभएको छ ।

    आइतबार, असार १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.