• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कतार नेपाली एकता समाज दोहा र सलता एरियामा नयाँ नेतृत्व


  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
  • उद्धव मगर, कतार ।
    कतार नेपाली एकता समाजले एकै दिन दुई वटा एरिया भेला गरेको छ । जुन २ मा दोहा र सलता एरियाको भेला गरी नयाँ नेतृत्व चयन गरेको छ ।

    Advertisement

    सलता एरिया समितिको अध्यक्षमा मीनबहादुर विक
    कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष रामप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सलता एरिया समितिको भेला सम्पन्न भएको छ ।

    अध्यक्ष मिनबहादुर विकको अध्यक्षतामा भएको भेलामा समाजका महासचिव खिमबहादुर बुढा मगर, केन्द्रीय सदस्यहरु मिनराज पुन मगर, कमल आचार्य र सत्यबहादुर पुन मगरको आतिथ्यता रहेको थियो ।

    भेलाले मीनबहादुर विकको अध्यक्षतामा आठ पूर्ण र तीन सल्लाहकार गरी ११ सदस्सीय कार्यसमिती चयन गरेको छ । जसमाको उपाध्यक्षमा अग्निधर चौधरी, सचिव द्रोण खनाल, कोषाध्यक्ष तेजबहादुर घर्ती चयन हुनुभएको छ ।

    सदस्यहरुमा उपेन्द्र चौधरी, मीनबहादुर पुन मगर, खुगृब पासवान रहनुभएको छ भने सल्लाहकारमा सत्यबहादुर पुन मगर, तेजवीर घर्ती मगर, दिलबहादुर विक चयन हुनुभएको छ।

    कार्यक्रमको सन्चालन समितिका सचिव, तेजवीर घर्ती मगरले गर्नु भएको थियो ।

    दोहा एरिया अध्यक्षमा रणबहादुर नेपाली
    दोहा एरिया समितिको भेलाले रणबहादुर नेपालीको अध्यक्षतामा नौ पूर्ण र तीन सल्लाहकार गरी १२ सदस्यीय कार्य समिति गठन भएको छ । जसको उपाध्यक्षमा भोजबहादुर विक, सचिव लिलाकान्त चालिसे र कोषाध्यक्ष पूर्णबहादुर बस्नेत चयन हुनुभएको छ ।

    सदस्यहरुमा तेजनारायण शर्मा, मानबहादुर पौडेल, निरज न्यौपाने, शिवलाल कुँवर, लालमणि खनाल तथा सल्लाहाकारमा मिनराज पुन मगर, गिरि काउछा र राजेन्द्र जिसि रहनुभएको छ ।

    एरिया अध्यक्ष गिरि काउछा मगरको अध्यक्षतामा भएको भेलामा समाजका केन्द्रीय सदस्यद्वय मिनराज पुन मगर र हिरा शर्माको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथी पुन मगरले प्रशिक्षण दिँदै एकता समाज किन र के का लागि हो भन्ने कुरा स्पष्ट पार्नुभयो । उहाँले एकता समाजमा किन आवद्ध हुने भन्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

    यस्तै अर्का अतिथी हिरा शर्माले पनि आफ्ना भनाई समसामयिक राजनीतिबारे धारणा राख्दै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभयो ।

    भेलाको सन्चालन रणबहादुर नेपाली र स्वागत दोहा एरिया समितिका कोषाध्यक्ष राजु थापा मगरले गर्नुभएको थियो ।

     

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.