टेकराज भुसाल ,बुटवल । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत रुपन्देहीमा सदस्यता वितरणसँगै संगठन निर्माण भइरहेको छ । फागुन महिनाभर सञ्चालन गरिने अभियान जिल्ला ब्यापीरुपमा सदस्यता वितरण तथा संगठन निर्माण गरी अघि बढाइएको राष्ट्रिय जनमोर्चा रुपन्देहीले जनाएको छ ।
Advertisement
रुपन्देहीमा विशेष गरेर बुटवल उपमहानगरपालिका, सिद्धार्थ, तिलोत्तमा र सैनामैना नगरपालिका तथा कञ्चन गाउँपालीकामा विभिन्न टोली निर्माण गरि अभियानलाई सञ्चालन गरिएको छ।
यो पनि पढ्नुहोस्ः
७१ वर्षीय वृद्धले राजमो खोज्दै आएर लिए सदस्यता
ज्येष्ठ नागरिकलाई सम्मान, १७६ जनालाई सदस्यता दिँदै अभियान सुरु
सांगठनिक अभियान सञ्चालन गर्न रुपन्देहीमा तीन टोली गठन