• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बुटवल उपमहानगरका ३ वटा वडामा राजमोको संगठन निर्माण


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाको बुटवल उपमहानगरपालिकामा वडा स्तरिय संयुक्त भेला गरेको छ । मंगलबार भएको संयुक्त भेलाले वडा नं १२, १३ र १५ को वडा समिति समेत गठन गरेको छ ।

    Advertisement

    जसअनुसार १२ नम्बर वडा समितिको अध्यक्षमा कृष्णबहादुर जिसी, उपाध्यक्ष दिपक थापा, सचिव ज्ञ्यानु पाण्डे, सहसचिवमा रामप्रसाद खनाल र कोषाध्यक्ष कल्पना सापकोटा चयन हुनुभएको छ ।

    सदस्यहरुमा मनबहादुर सुनार, विष्णु माया बेल्वासे, ध्रुवबहादुर केसी, शान्ति सापकोटा, शिवहरी भुसाल रहनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ ।

    १३ नम्बर वडा समितिको अध्यक्षमा गोपालप्रसाद बञ्जाडे, उपाध्यक्ष माया खनाल, सचिव डिलप्रसाद श्रेष्ठ, सहसचिवमा गिता बञ्जाडे र कोषाध्यक्षमा माधव भुसाल रहनुभएको छ ।

    सदस्यहरुमा कल्पना शाह, नारायण भुसाल, तारा घिमिरे, मिना गैरे, अर्जुन गहतराज, शान्ता खनाल, शुभकला भुसाल, गोमा भुसाल हुनुहुन्छ ।
    त्यस्तै, १५ नम्बर वडा समितिको अध्यक्षमा प्रेम आचार्य, उपाध्यक्ष गुन कुमारी रेग्मी, सचिव भोलानाथ भुसाल र कोषाध्यक्षमा निर्मला खड्का चयन हुनुभएको छ ।

    सदस्यमा शेरबहादुर थापा, चन्द्रबहादुर छन्त्याल, नन्दलाल आचार्य, बसन्त आचार्य, निर्मला आचार्य रहनुभएको छ ।

    कार्यक्रममा राजमो जिल्ला सचिव टानबहादुर केसी, राजमो प्रदेश नं. ५ का सल्लाहकार वासुदेव प्रोख्रेल, बुटवल उपमहानगरपालिका अध्यक्ष पदमप्रसाद श्रेष्ठ, नगर सचिव गंगालाल सापकोटा, कम्युनिस्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, बुद्धीजिवी संंघका केन्द्रीय सचिवालय दुर्गानाथ खरेलले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    यस्तै, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकरप्रसाद पोख्रेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेल्वासे, अखिल नेपाल उद्योग व्यापार संघका जिल्ला उपाध्यक्ष बञ्जाडे, सतगढी टोल विकास संस्था सचिव ढुण्डीराज खनाल, बुटवल उपमहानगर पालिका कोषाध्यक्ष माया खनाल, बुटवल– १२ सल्लाहकार मुक्ति सापकोटा, राजमो अर्घाखाँची–रुपन्देही सम्र्पक समितिका कोषाध्यक्ष ज्ञ्यानु पाण्डे लगायतले शुभकामना दिनुभएको थियो ।

    नयाँ प्यानल गंगालाल सापकोटाले प्रस्तुत गर्नुभएको थियो । कृष्ण जिसीको सञ्चालनबाट अघि बढेको कार्यक्रममा गोपाल वन्जाडेको अध्यक्षता तथा प्रेम शर्मा आचार्यले स्वागत गर्नुभएको थियो ।

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.