काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ।
Advertisement
जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो। नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ। त्यस्तै, डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।