• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

लिफ्ट सिचाई आयोजनाको शिल्यान्यास


  •   बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
  • नवराज पोडेल, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ मैनारमा लिफ्ट सिचाई योजनाको शिल्यान्यास गरिएको छ । बुधवार प्रदेश न ५ का भौतीक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले शिल्यान्यास गर्नुभएको हो । कपिलवस्तुकै दुर्गम क्षेत्रमा रहेको उक्त गाउँमा सिचाईको अभावले खेतियोग्य जमिन बाजो राख्नुपर्ने वाध्यता हटेको मन्त्री चौधरीले बताउनुभयो । प्रदेशले सिचाईका योजनाहरु सवै जिल्लामा संचालन गरेको भन्दै तोकिएको समय भन्दा छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले सिचाई र कृषि सगै विकास हुन आवश्यक रहेको बताउनुभयो ।

    Advertisement

    शिल्यान्यास कार्यक्रममा संविद्यान सभा सदस्य नेत्र प्रसाद पन्थीले अब कृषि वाट क्रान्ती गर्नुपर्ने बताउनुभयो । चौधरी समुदायको बाहुल्यता रहेको मैनार गाउँलाई रमणिय गाउँको रुपमा विकास गर्न सकिने थुप्रै आधारहरु रहेको बताउनुभयो । शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले अब गाउँमा सिचाईको सुविधा हुने भएकोले जिविको पार्जमा सहज हुने बताउनुभयो ।

    प्रदेश नम्वर ५ का भौतिक पुर्वधार विकास मन्त्रालयका सचिव नुर महोमद खाँले पानी नहुदाँ किसानहरुले सिचाई गर्न नपाएकोले अव यस योजना बाट प्रस्तत पानी हुने बताउनुभयो । शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले मैनार गाउँमा आवश्यक पर्ने सम्पुर्ण स्रोत साधन सरकारले उपलव्ध गराउने बताउदै आवतजावतको लागी सडक विकासमा नगर र प्रदेश सरकार सगँ माग गरेरहेको बताउनुभयो ।

    मैनार सिचाई लिफ्ट सिचाई योजना डेढ वर्ष सम्ममा सम्पन्न गर्नुपर्ने छ । योजना निर्माणको लागी लागत अनुमान ३ करोड १६ लाख ५ हजार ६ सय ९९ रहेको छ भने ऐशियाटिक हिमाल जेवि कम्पनीले २ करोड २३ लाख २१ हजार ७ सय ७६ रुपैयाँमा सम्झौता गरेको छ । ४५ घरधुरी रहेको मैनार गाउँमा उक्त सिचाई योजनाले ६६ हेक्टर जग्गा सिचाई गर्न सकिने सिचाई विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख नेत्र प्रसाद बोहोराले बताउनुभयो ।

    बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.