• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो घोराही नगर सम्मेलनमा ज्येष्ठ सदस्य सम्मानित


  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले मैनबत्ती बालेर गर्नु भएको थियोे ।

    Advertisement

    उहाँले सम्मेलन उद्घाटन गर्दै देशमा राजनैतिक अनिश्चय र मूल्य विघटनको शृङ्खला सुरु भएको बताउनु भयो । राष्ट्रिय जनमोर्चा मात्र निष्ठा र स्वाभिमानको राजनीतिलाई आफ्नो मुख्य विषय बनाएको उहाँको भनाई थियो ।

    सम्मेलनलाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य चन्द्रबहादुर नेपाली, कृष्णा राना, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला अध्यक्ष चुनचुन केसी, जातीय समता समाज जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) जिल्ला सचिव कमल पन्थी, अखिल नेपाल युवक संघ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, जिल्ला सदस्य सुमन घर्ती, अखिल नेपाल महिला संघ नगर अध्यक्ष हिरा खनाल, सुरेश कुमार पाण्डे, प्रगतिशील पत्रकार संघ जिल्ला सदस्य बलदेव विक लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियोे ।

    नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव मनिराम खनाल र स्वागत नगर उपाध्यक्ष चन्द्रबहादुर रावतले गर्नु भएको थियोे । सम्मेलनमा जेष्ठ सदस्य बुद्धिराम खड्का र प्रेमलाल पोख्रेललाई खादा र अबिरद्वारा सम्मान गरिएको थियोे ।

    सम्मेलनले मनिराम खनालको अध्यक्षतामा २९ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रबहादुर रावत, सचिव रामप्रसाद पोख्रेल, सहसचिव हिरा खनाल र कोषाध्यक्ष झबिन्द्र कालाथोकी चयन हुनुभएको छ ।

    सदस्यहरुमा मोहन रिजाज, ज्ञानबहादुर घर्ती, लोकबहादुर ओली, नारायण घर्ती, पोषण नेपाली, सुसिला नेपाली, कल्पना घर्ती, देबा पाण्डे, जागेश्वर न्यौपाने, शुद्धबहादुर बाठा, रोमप्रसाद पोख्रेल, कुन्ता खड्का, डोरबहादुर केसी, श्रीराम भट्टराई, दीपक केसी, जितबहादुर पुन, सोभाखर आचार्य रहनुभएको छ ।

    यस्तै, सल्लाहकारहरुमा हरि खरेल, नारायण पोख्रेल, चेतबहादुर राहु, सुरेश पाण्डे, वसन्त केसी र सूर्यलाल नेपाली रहनु भएको छ ।

    शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.