• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कालिका मानवज्ञान र बेलायतको लेसिस्टर सिटीका विद्यार्थीबीच सहकार्य


  •   बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।

    Advertisement

    प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा अवस्थित कालिका मानवज्ञान माविका विद्यार्थी र बेलायतको लेसिस्टर सिटीमा रहेको मे फलवर प्राइमरी स्कूलका विद्यार्थीबीच सिकाई सहकार्य भएको छ ।

    कालिका मानवज्ञानका कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरुले बिगत ५ महिनादेखि  बेलायतको सो विद्यालयसँग जिरो वेस्ट नामक सिकाई परियोजना गरेका हुन् । यस अन्तरगत विद्यार्थीहरुले प्लास्टिकजन्य फोहरमैलाई कसरी न्युनीकरण गर्न तथा पुनः प्रयोग गर्न सकिन्छ भनि बिभिन्न क्रियाकलापहरु गरी बेलायतका विद्यार्थीहरुसँग सिकाई आदान प्रदान गरेका छन् ।

    कालिका मानवज्ञानका आईएसए संयोजक इबराज तिवारीका अनुसार विद्यार्थीहरुले मस्तिष्क मन्थन, स्पिच कम्पिटिसन, निबन्ध लेखन, चित्रकला, काम नलाग्ने प्लास्टिकका बोत्तलहरुको कृषिमा प्रयोग, प्लास्टिकको बोत्तलबाट चौपारी निमार्ण जस्ता कार्यहरु गरी बेलायतका विद्यार्थीहरुलाई पठाएका थिए । बेलायतका विद्यार्थीहरुले पनि बेलायतमा गरेका कृयाकलाप कालिकाका विद्यार्थीहरुलाई पठाई सिकाई आदान प्रदान गरेका थिए ।

    यसै क्रममा यस परियोजनाको अवलोकन गर्नको लागि बेलायतबाट क्रीश बाउन्ड्सको नेतृत्वमा ६ जना शिक्षकहरु कालिका मानवज्ञान माविको अध्ययन भ्रमणमा आएका थिए । अवलोकन गराउँदै विद्यालयका प्राचार्य घनश्याम पाठकले यस्तोखालको परियोजनाबाट सिकाई दिगो भएको बताउनु भयो ।

    यस्तै विद्यालयका अध्यक्ष होम बहादुर गलामीले ब्रिटिश काउन्सिल मार्फत गरिएका यस्ता खालका सिकाई परियोजनाले शिक्षण सिकाईमा अन्यन्तै राम्रो प्रभाव पारेको बताउनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रियता झल्कने गित तथा नृत्य प्रस्तृत गरेका थिए ।

    बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.