• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो सुनवलमा नयाँ नेतृत्व


  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
  • नवलपरासी । राष्ट्रिय जनमोर्चा सुनवलको नगर सम्मेलन भएको छ । सम्मेलनले तिलाबहादुर सूर्यवंशी (शेरबहादुर) को नेतृत्वमा १५ सदस्यीय नगर समिति सहित ५ जनालाई सल्लाहकार चयन गरेको छ ।

    Advertisement

    अन्य पदाधिकारीहरुमा उपाध्यक्ष इन्द्रकुमारी रोका, सचिव कृष्णबहादुर थापा, सहसचिव मेघराज गौतम र कोषाध्यक्ष अनिता क्षेत्री लिम्बू चयन हुनुभएको छ ।

    सदस्यहरुमा गिरिराज गौतम, नरेन्द्र विक, देवीराम सर्बुजा, प्रेमबहादुर थापा, यमबहादुर थापा, सीता अधिकारी, बेलकुमारी थापा, टिकाराम पौडेल, तारा विक र जंगबहादुर थापा निर्वाचित हुनुभएको छ।

    यसैगरी किसनबहादुर अधिकारी, उत्तमराज खरेल, रामनाथ पौडेल, रेवती घिमिरे र तिलबहादुर थापा सल्लाहकारमा चयन हुनुभएको छ ।

    सुनवल नगर सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले ब्यानर पढेर गर्दै सम्मेलन सफलताको शुभकामना दिनुभयो ।

    यसैगरी राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, नेपाल कम्यूनिष्ट पार्टी (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल सुकुम्बासी संघ केन्द्रीय उपाध्यक्ष उत्तमराज खरेल, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य सम्झना सुवेदी, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कुलराज गौतम, रक्तिम सांस्कृतिक अभियान जिल्ला अध्यक्ष मेघराज गौतम, अखिल (छैठौं) केन्द्रीय सदस्य सगर सुवेदी, जातीय समता समाज जिल्ला संयोजक नरेन्द्र विक, अखिल नेपाल जनजाति सम्मेलन नगर अध्यक्ष किसनबहादुर थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक जिल्ला अध्यक्ष हर्कध्वज लिम्बू, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य मनरूपा राना, अखिल (छैठौं) का जिल्ला अध्यक्ष निशा गौतमले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

    सम्मेलनको उदघाटन सत्रको अध्यक्षता तिलाबहादुर सूर्यवंशी र सन्चालन गिरीराज ज्ञवलीले गर्नु भएको थियो।

    कार्यक्रमको समापन नवनिर्वाचित नगर समितिका अध्यक्षले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार रामनाथ पौडेलले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

    समापन कार्यक्रमको सञ्चालन उत्तमराज खरेलले गर्नु भएको थियो।

    शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.