• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मजदुर दिवसलाई वर्गीय मुक्ति आन्दोलनसँग जोड्नुपर्छ : मनोज भट्ट


  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुदूर पश्चिमोत्तर क्षेत्रब्यापी रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । १३४ औँ अन्तर्राष्ट्रि श्रमिक दिवसका अवसरमा सोमबार विभिन्न कार्यक्रम गरी मूल प्रवाहले मजदुर दिवस मनाएको हो ।

    Advertisement

    लुधियाना
    सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित लुधियाना नगर समितिको आयोजनामा १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवशको कार्यक्रम राजमो महासचिव मनोज भट्टको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

    सभालाई सम्वोधन गर्दै महासचिव भट्टले संसार भरका श्रमजीवी वर्गको हकहित र अधिकार कुन्ठित भइरहेको वर्तमान अवस्थामा मजदूरहरुको हक अधिकार रक्षाको लागि मई दिवशलाई वर्ग संघर्ष र मजदुर मुक्तिको आन्दोलनसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

    सभामा मजदुर आन्दोलन बारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सल्लाहकार राजकुमार शाही, क्षेत्रीय सदस्य उदैसिंह चन्द, चक्रसिंह नगरबाट धन बहादुर मगर, नन्दराज भन्डारी, महिला विभागका बिमला खाती र मन्जु उपाध्याय लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम देवीराम भापाको अध्यक्षता तथा अर्जुन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

    चन्डिगढ
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित चन्डिगढ नगर समितिको आयोजनामा १३४ औँ मजदुर दिवसको कार्यक्रम सम्पन्न भएको छ।

    सभालाई सम्बोधन गर्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, रक्तिम केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सीमा खडका, जनजाती विभागका थमन थापा, नगर सदस्य थानेश्वर पान्डे, महिला विभागकी मन्जु सुनार, लक्ष्मी अधिकारी, समता विभागका दुर्गा विक, विद्यार्थी संघका नारायण आचार्य, एरियाका बलुराम बन्जाडे लगायत हुनुहुन्थ्यो ।

    मानबहादुर केसीको अध्यक्षता तथा प्रेम गुरुङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुको सम्झनामा एक मिनट मौनधारण पश्चात किसन खनालले स्वागत गर्नुभएको थियो ।

    संगरुर
    मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय समितिद्वारारा सञ्चालित संगरुर नगर समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको कार्यक्रम सम्पन्न भएको छ ।

    सभामा मजदुर आन्दोलनबारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पोख्रेल, भूपूनगर कोषाध्यक्ष एवम् हाल किसान संघका नेता निमलाल आचार्य, नगरका गुणानिधी आचार्य, ममता भुसाल, अमृता खनाल, शान्ता परियार, पार्वती विक्रय, लक्ष्मी परियार र सरस्वती बेल्बासे लगाएत हुनुहुन्थ्यो।

    नारायण भुसालको अध्यक्षता तथा रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत सरिता भुसालले गर्नु भएको थियो।

    हिसार


    मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित हिसार नगर समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवशको कार्यक्रम सम्पन्न भएको छ ।

    सभामा मजदुर आन्दोलनबारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरे, र नगर सदस्य हुमाकान्त अधिकारी हुनुहुन्थ्यो ।

    कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षता तथा कमला बगालेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सिता पोख्रेलले गर्नु भएको थियो ।

    मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.