• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतका विभिन्न शहरमा मनाइयो १३४ औँ श्रमिक दिवस


  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
  • रामप्रसाद पौडेल, हैदराबाद/लोकेन्द्र पौडेल, चेन्नै।
    रोजगारीको खोजीमा भारत पसेका नेपालीहरुले १३४ औँ श्रमिक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगुवाईमा भारतका विभिन्न शहरमा श्रमिक दिवस मनाइएको हो ।

    Advertisement

    मध्य दक्षिण क्षेत्र
    अन्तर्राष्ट्रिय मजदुर दिवस मूल प्रवाह मध्य दक्षिण क्षेत्रभित्र पर्ने नगर समितिहरुले विभिन्न कार्यक्रम को आयोजना गरि मनाएका छन्।

    हैदराबादमा हैदराबाद उत्तर, मध्य र दक्षिण नगर समितिको संयुक्त तत्वावधानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा मजदुर दिवसको इतिहास र वर्तमान अवस्था, संगठन र अनुशासन, देशको वर्तमान परिस्थितिको बारेमा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल र केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

    सूर्यबहादुर थापाको सञ्चालन, कुमार थापाको अध्यक्षता, वीर सहिदहरुप्रति एक मिनेट मौन धारण पश्चात् मीनबहादुर थापाले स्वागत गर्नुभएको थियो।कार्यक्रममा केन्द्रीय सदस्य फूलबिना पौडेल, क्षेत्रीय समितिका सचिव तिलक राना र कोषाध्यक्ष घनश्याम शर्माको पनि आतिथ्यता रहेको थियो । त्यसैगरी नागपुर नगर समितिले पनि १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।

    तेजबहादुर पुनको सञ्चालन, वीरबहादुर चन्दको अध्यक्षता, वीर सहिदहरुप्रति एक मिनेट मौन धारण पश्चात् मंगलबहादुर पुनले स्वागत गर्नुभएको थियो ।कार्यक्रममा मइ दिवसको बारेमा चर्चा गर्दै मध्य दक्षिण क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएम, क्षेत्रीय सदस्य ईश्वर पुन, महिला विभागकी मिना पुन, विद्यार्थी विभागकी रोशनी चन्द र नागपुर नगर समितिका इन्द्रलाल घर्तीले शुभकामना मन्तब्य राख्नुभएको थियो।

    दक्षिण भारत


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा सञ्चालित चेन्नै महानगरीका पूर्व, पश्चिम, उत्तर र दक्षिण ४ ओटै नगर समितिको संयुक्त आयोजनामा १३४ औँ मे दिवश सम्पन्न भएको छ।

    मुल प्रवाह दक्षिण भारत क्षेत्रीय प्रतिनिधि तथा चेन्नै दक्षिण नगर सचिव उमानन्द चालीसेको अध्यक्षता र दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर सदस्य काशिराम शर्माले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा मूल प्रवाहका महासचिव कुलबहादुर थापा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय सदस्य जीवन शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्यहरु खगराज आचार्य, नेत्रलाल शर्मा, कोटिप्रसाद पोखरेल र खगेश्वर सुनारले अतिथिको आशन ग्रहण गर्नुभएको थियो ।

    १ मिनेट ज्ञात अज्ञात शहिदहरुप्रति मौन धारण गरिएको थियो भने उपश्थित जनमानसलाई समाजका केन्द्रीय परिषद तथा चेन्नै पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेलले स्वागत गर्नु भएको थियो । कार्यक्रम सफलताको शुभकामना दिनु हुनेमा माहासचिव कुलबहादुर थापा,चन्द्रकान्त शर्मा, केशमान नेपाली, चन्द्रबहादुर थापा, जीवन शर्मा, खगराज आचार्य, कोटिप्रसाद पोखरेल, नेत्रलाल शर्मा, खगेश्वर सुनार हुनुहुन्थ्यो ।

    कार्यक्रममा संगठनमा सदस्यहरुको दायित्वबारे खगेश्वर सुनार, संगठनात्मक कार्यप्रणाली र अनुशासन बारे चन्द्रकान्त शर्मा र नेपालको समसामयिक राजनीतिबारे महासचिव कुलबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा समाजका दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष तथा चेन्नै दक्षिण नगर अध्यक्ष लोकेन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.