• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसीसी र सीमा अतिक्रमण विरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन


  •   आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा शनिबार एमसीसी र सीमा अतिक्रमण विरुद्ध नेकपा (मसाल) सहित नौ राजनीतिक दलले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।

    Advertisement

    विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले अमेरिकी साम्राज्यबादले गर्न लागेको सहयोग सम्झौता तत्काल खारेज गर्नु पर्ने बताउनु भयो । यो अमेरिकी सैन्य रणनीति अन्तर्गत आएको हुँदा चीनलाई घेराबन्दी गर्न नेपालमा अमेरिकी सेना को सैनिक क्याम राख्ने योजना अनुसार आएको र नेपालको कानुन भन्दा माथि रहने सर्त सहित आएको बताउनुभयो ।

    उहाँले यो पास भए नेपाल युद्धको रणभूमिमा परिणत हुने भन्दै यसको विरोध गर्नुको विकल्प नरहेको बताउनु भयो । यस्तो राष्ट्रघाती सम्झौता आजसम्म ठुला दलले लुकाएर राखेको र संसदबाट पास गराउँदा मात्र नेपाली जनता लाई थाहा भएको बताउनु भयो । नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकारले कुनै पहल नगरेको आरोप लगाउँदै अब यो मुद्दाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले जोड दिनुभयो ।

    कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव आकाश, देशभक्त जनतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष ज्ञानिराम पूरी, नेकपा (माले)का जिल्ला सदस्य रमेशकुमार श्रेष्ठ, राष्ट्रिय जागरण परिषद् नेपालका सदस्य पदम कार्कीले सम्भोधन गर्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेत नारायण खनालको अध्यक्षता, अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदैको सञ्चालन र ओम नारायण चतुर्वेदीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका कलाकारले राष्ट्रवादी गीत ‘झुक्दैन शिर हाम्रो साम्राज्यबाद सामुन्ने’ भन्ने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.