• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाग्लुङमा संगठनात्मक अभियान सुरु, अध्यक्ष केसीद्वारा उद्घाटन


  •   शनिबार, फागुन ०३, २०७६ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा बागलुङको एक महिने विशेष संगठनात्मक अभियान सुरु भएको छ । बरेङको धुल्लुबाँस्कोटमा शनिबार जिल्ला प्रशिक्षण भेला गरी कार्यक्रमको शुरुवात गरिएको हो ।

    भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले दीप प्रज्वलन गरी गर्नु भएको थियो । यस अवसरमा केसीले राष्ट्रिय जनमोर्चाले आयोजना गरेको एक महिने संगठन निर्माणको योजनाबारे स्पष्ट पार्नुभएको थियो ।

    सम्बोधनका क्रममा केसीले सरकार राष्ट्रियताको विषयमा कमजोर नीति अपनाउँदै गएको बताउनुभयो । यसको सिलसिलामा अनुदानको बाहाना गरी एमसीसी जस्तो राष्ट्रघाति सम्झौतालाई संसदबाट अनुमोदन गराउने प्रयत्न गरेकाले पनि सरकार देश र जनताप्रति गम्भीर नभएको टिप्पणी गर्नु भयो । देशमा भष्टचार संस्थागत भएको र जनताका दैनिक समस्या झन् जटिल भएको अवस्थामा राष्ट्रिय जनमोर्चाले यो अभियान सञ्चालन गरेको उहाँको भनाई थियो । भेलामा सहभागी रहेका कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष केसीले फागुन महिनाको विशेष संगठनात्मक अभियान व्यापक जनतालाई संगठित र प्रशिक्षित गरी राष्ट्रियता र जनताका दैनिक समस्यामा संघर्षशिल बनाउनु पर्नेमा जोड दिनु भयो ।

    भेला सफलताको शुभकामना दिनु हुनेहरुमा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी, गण्डकी प्रदेश मामिला सभापति तथा प्रदेश सभा सदस्य कृष्ण थापा, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, अखिल नेपाल बुुद्धिजिवी संघका केन्द्रीय उपाध्यक्ष काजिगाउँले श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (मसाल) बागलुङका प्रवक्ता मेक बहादुर पाईजा, प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष राम सुवेदी लगायत हुनुहुन्थ्यो ।

    भेलामा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य गौरीश्वर पाण्डे, प्रशिक्षक दुर्गानाथ खरेल, प्रशिक्षक नर बहादुर पुन, परिषद सदस्य तिलक थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष केवी थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण प्रसाद आचार्य, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, टंक बहादुर केसी, टिकाराम शर्मा, तम बहादुर घर्ति मगर, अमर बहादुर खत्री, गोविन्द पौडेल, अखिल नेपाल महिला संघका फुलकुमारी शर्मा, जिल्ला उपाध्यक्ष धर्म कुँवर, अन्टुकका केन्द्रीय सदस्य विष्णु अधिकारी, रक्तिम साँस्कृतिक अभियान, बागलुङका अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष लाल बहादुर पुन, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका जिल्ला अध्यक्ष पदम श्रेष्ठ, जातिय समता समाजका जिल्ला अध्यक्ष नर बहादुर विक, स्थानीय बयोबृद्ध नेता हरीदत्त पाध्यलगायतको आतिथ्यता रहेको थियो ।

    भेलाको उद्घाटन समारोहको अध्यक्षता राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालन र जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । भोली ४ गते सम्म सञ्चालन हुने प्रशिक्षण भेलामा विभिन्न बिषयमा प्रशिक्षण तथा जिल्ला भरी अभियानमा परिचालन हुने १० वटा टोलीहरुको कार्यक्रम बारे छलफल सहित निर्णय हुनेछ । भेला पछि १० वटा टोलीले जिल्लाको सबै वडाहरुमा अभियान सञ्चालन गर्नेछन् ।

    शनिबार, फागुन ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.