• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपालका दलहरू प्रवासीका समस्याबारे उदाशिन बने : खनाल


  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • कृष्ण पचभैया, भोपाल ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले नेपालका राजनीतिक दलहरु प्रवासी नेपालीको समस्याप्रति गम्भीर बन्न नसेको बताउनुभएको छ ।

    Advertisement

    एकता समाज नगर समिति भोपालको आयोजनामा मध्य उत्तर भारतको छैठौं क्षेत्रीय सम्मेलनको प्रचारात्मक भेलालाई सम्बोधन गर्दै अध्यक्ष खनालले प्रवासी नेपालीले झेल्नुपरेका अनेकौं समस्यामा सरकार र दलहरु उदासिन बनेको बताउनुभयो ।

    अध्यक्ष खनालले भारतमा नेपालीहरू अपहेलनाको शिकार मात्रै हैन, सिमानादेखि नै विभिन्न घटनाहरूको समाना गर्नु परिरहेको बताउनु भयो । बोर्डर चेकिङ पोस्ट, बस अड्डा, रेल स्टेशन, यात्राको दौरान, बजार र कार्यास्थल सबै ठाउँमा नेपालीहरूलाई अपमानित गर्ने, लुटपाट गर्ने गरेका घटनाहरू सबैले भोग्दै आएको विषय भएको उहाँले बताउनुभयो ।

    ‘सन् १९५० को सन्धिले दिएको अधिकार समान हक, अधिकारको उल्लंघन भएको छ । लामो समयसम्म नोकरी गरेकाहरूलाई डोमिसाईल सर्टिफिकेट र इलिजीविटी सर्टिफिकेट बहानामा पक्का नगर्ने र नोकरीबाट निस्काशन गरेका घटनाहरू समेत भएका छन्’ खनालले भन्नुभयो, ‘नेपालका राजनैतिक दलहरू प्रवासी नेपालीहरूको समस्याबारे उदाशिन छन् ।’

    अहिले आधार–कार्ड प्रत्येक कार्यको लागि अनिवार्य बनाइएको र त्यसको अभावमा जीवनयापनको लागि गर्नु पर्ने कार्यहरू मोबाइल फोन कनेक्सन, बच्चाहरूको स्कुल भर्ना, ड्राईविङ लाइसेन्स, बैंक खाता, नोकरी ज्वाइनिङ, यात्रा, यहाँसम्म की बिमारी हुँदा अस्पतालमा उपचारको लागि समेत समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यसका विरूद्ध न्यायिक तथा सामाजिक राजनैतिक संघर्ष गरि रहेको उहाँको भनाई छ ।

    ‘बलिदानीपूर्ण आन्दोलनको बलमा स्थापित गणतन्त्र, संबिधान र धर्म निरपेक्षतालाई समेत खतरामा पुर्‍याएका छन्’ खनालले भन्नुभयो–‘राजावादी, राष्ट्रघाती, संदिग्ध नागरिक लगायत सबै एक भएकाछन् । यो अवस्थामा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षाको लागि देशभक्त जनतान्त्रिक शक्तिहरू एक भई विभिन्न खाले रास्ट्रघाती, प्रतिगामी, महत्वाकांक्षी, अवसरवादी, दक्षिणपंथीलगायत सबै प्रकारका खराब राजनैतिक विचारका विरूद्ध संर्घष गर्दै नेपालमा आमुल परिवर्तनको लागि अगाडि बढ्नुको विकल्प छैन ।’

    नगर समिति उपाध्यक्ष अर्जुन जिएमको अध्यक्षतामा सम्पन्न भएको भेलामा केन्द्रीय समितिका सदस्य ताल बहादुर खड्का, मध्य भारत क्षेत्रीय समिति अध्यक्ष नारायण सापकोटा, क्षेत्रीय समिति सदस्य रमेश रानाको आतित्थ्यता रहेको थियो । त्यस्तै भोपाल नगर एरियाका विभिन्न टोल एवं विभागहरुबाट उपस्थिति रहेको थियो ।

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.