• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

धान नफलेपछि माडीका किसान चिन्तित

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

फलफूलको मूल्य आकासियो, उपभोक्ता मारमा

पार्टीसङ्गठन सञ्चालनसम्बन्धी दुई पद्धति

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. वेदकालीन समाज

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

प्युठानमा अप्फाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न


  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • खलङ्गा । अखिल नेपाल किसान महासङ्घ (अप्फा) प्युठानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०७९ चैत २६ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि रेग्मीले सरकार र देशको राजनीतिले किसानलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरेको बताउनुभयो ।

    उहाँले देशका किसानप्रति यस खालको रवैयाका विरुद्ध देशभरिका किसानले औपचारिक विरोध मात्रै नभएर सरकार र सरकारी संस्थाका विरुद्ध सङ्गठित प्रकारले विरोध कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले देशको अर्थतन्त्रमा २७ प्रतिशत योगदान दिने कृषिक्षेत्रका लागि ३.७ प्रतिशत बजेट छुट्याइएकोमा विरोध गर्नुभयो । उहाँले कृषिबजेटमा वृद्धि गर्न सरकारसित माग गर्नुभयो ।

    वि.सं. २०१० सालमा मोहनविक्रम सिंहको नेतृत्वमा प्युठानकै नारिकोटमा प्रसिद्ध किसान आन्दोलन चलेको स्मरण गर्दै उहाँले किसान आन्दोलनको विकासबिना कम्युनिस्ट आन्दोलनको विकास नहुने बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव तथा मल्लरानी गाउँपालिकाका पूर्व अध्यक्ष अमरध्वज राना र राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष वोमबहादुर खत्रीले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय सदस्य सरिता जिसी, अखिल नेपाल युवक सङ्घका जिल्ला उपाध्यक्ष कुबेर भण्डारी, अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्ष हुमा आचार्य पोखरेल, अप्फाका पूर्व जिल्ला अध्यक्ष राम पहाडी र कर्णबहादुर रायमाझी, वरिष्ठ किसान नेताहरू कर्णबहादुर रायमाझी, तेजबहादुर खड्का, नित्यानन्द आचार्यलगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा पूर्व जिल्ला अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

    सम्मेलनको उद्घाटन सत्रमा मिनबहादुर केसीको अध्यक्षता, गिरिराज पौडेललको सञ्चालन तथा यामप्रसाद शर्माको सञ्चालन रहेको थियो ।

    सम्मेलनको बन्दशत्रमा जिल्ला अध्यक्ष मिनबहादुर केसीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    बन्दशत्रमै अप्फाका केन्द्रीय सचिव वीरबहादुर जिसीले १५ पूर्ण चार वैकल्पिक र पाँच सल्लाहकारसहितको नयाँ समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो । समितिमा अध्यक्ष गिरिराज पौडेल, उपाध्यक्ष यमप्रसाद शर्मा, सचिव खड्कबहादुर महतारा, सहसचिव नन्दराम पुन र कोषाध्यक्षमा तारा पुरी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा विष्णु एमसी, मञ्जु एमसी, शोभबहादुर केसी, नित्यानन्द आचार्य, कर्णबहादुर रायमाझी, भक्तबहादुर रुचाल, मोहन बस्नेत, मोहनलाल गोराथोकी र लेखराज शर्मा रहनुभएको छ ।

    एवम् प्रकारले सल्लाहकारमा ठाकुर गिरी, तेजबहादुर खड्का, मिनबहादुर केसी र कृष्णराज पौडेल रहनुभएको छ ।

    समितिको पूर्ण सदस्य र सल्लाहकारका केही स्थान रिक्त राखिएको छ ।

    नवनिर्वाचित समितिलाई अप्फा अध्यक्ष रेग्मी र केन्द्रीय सदस्य धु्रव थापाले बधाई दिनुभएको थियो ।

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु
    धान नफलेपछि माडीका किसान चिन्तित
    कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
    बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
    फलफूलको मूल्य आकासियो, उपभोक्ता मारमा
    अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

    • २.
      धान नफलेपछि माडीका किसान चिन्तित

    • ३.
      कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

    • ४.
      बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

    • ५.
      फलफूलको मूल्य आकासियो, उपभोक्ता मारमा

    • ६.
      पार्टीसङ्गठन सञ्चालनसम्बन्धी दुई पद्धति

    • ७.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ८.
      म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.