• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलन सुरु, तीन संस्थापक सम्मानित


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • बुटवल । प्रगतिशील पत्रकार संघ, नेपालको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ । शुक्रबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको उद्घाटन गर्नुभयो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राष्ट्र र राष्ट्रियताको लागि कलम चलाउन पत्रकारहरुसँग आग्रह गनुृभयो ।
    उहाँले पत्रकारको हक हितको लागि आफूले निरन्तर संघर्ष गर्ने पनि स्पष्ट पार्नुभयो ।

    अध्यक्ष केसीले देशको अवस्थाका बारेमा पार्टीको धारणा राख्दै संघीयता केन्द्रमा सांसद, मन्त्री बन्न नसकेका कार्यकर्ताको व्यवस्थापन गर्न ल्याइएको बताउनुभयो । उहाँले जनताले संघीयता खारेज गर्नैपर्ने नगरे संघीयताले मुलुक नै खारेज गरिदिने चेतावनी पनि दिनुभयो ।

    फरक प्रशंगमा अध्यक्ष केसीले आफूहरुले गठबन्धन गरिरहेका राजनीतिक दल कांग्रेस र माओवादीलाई राम्रोसँच चिनेको उल्लेख गर्दै देशको लोकतन्त्र रक्षाको विषयबाहेक अन्य विषयमा उनीहरुसँग गम्भीर मतभेद रहेको पनि स्पष्ट पार्नुभयो ।
    कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तारा थापा लगायत नेकपा (मसाल) निकट विभिन्न जनवर्गीय संगठन तथा भाइचार संगठनका प्रतिनिधिहरुले पनि शुभकामना दिनुभएको थियो ।

    त्यस अवसरमा प्रगतिशील पत्रकार संघको स्थापना गर्ने तीन जना संस्थापक सदस्यहरु सुमन अधिकारी, जीवन शाही र जगदीश ढकाललाई सम्मानित गरिएको थियो ।

    सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता संयोजक श्याम पोख्रेल, सञ्चालन सचिव प्रकाश थापामगर र स्वागत तिलक गाहाले गर्नुभएको थियो ।

    बन्द सत्र सुरु
    सम्मेलनको बन्द सत्र पनि आजै सुरु भएको छ। जीवन शाही, अस्मिता खनाल र नारायण जिसीको ३ सदस्यीय अध्यक्ष मण्डल बनाएर बन्द सत्र सञ्चालन गरिएको हो।

    बन्द सत्रमा श्यामलाल पोख्रेलले घोषणा पत्रको मस्यौदा, प्रकाश थापाले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्ष विनोद पौडेलले आर्थिक जानकारी, सचिवालय सदस्य प्रज्वल पहाडीले विधानको मस्यौदा र सुमन अधिकारीले बुटवल घोषण पत्र पेश गर्नुभएको छ । बन्द सत्रमा ति विषयमाथि छलफल जारी छ ।    भोलिसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.