• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कोट्टयाममा मूल प्रवाहको संयुक्त एरिया सम्मेलन


  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
  • धर्मराज शर्मा, केरला (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केरलामा पाँच एरिया समितिको संयुक्त भेला सम्पन्न भएको छ । कोट्टयाम नगर समिति अन्तरगत पर्ने कायमकुलम, माबेलीकरा, चेट्टिकुलंगारा र हरिपाड गरि पाँच वटा एरिया समितिहरुको सँयुक्त सम्मेलन सम्पन्न भएको हो।

    Advertisement

    दिल बहादुर रानाको सञ्चालन र प्रेम प्रसाद शर्माको अध्यक्षताबाट आगाडि बढेको सो सम्मेलनमा समाजका केन्द्रीय कोषाध्यक्ष मदन शर्माले उद्घाटन गर्दै भारतस्थित नेपालीहरुका हंकहित र अधिकारको निम्ति मूल प्रवाहमा आवद्व नभएसम्म भारतस्थित नेपालीहरुको उद्वार उत्थान असम्भब रहेको बताउनु भयो ।

    त्यस्तै केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष क्षेत्रीय भद्र बहादुर थापा, नगर समितिका मनोज जिसी, क्षेत्रीय महिला बिभागबाट धनकुमारी केसी, क्षेत्रीय विद्यार्थी विभागबाट आलोक म्याकमिलन, क्षेत्रीय रक्तिम बिभागबाट सम्झना श्रीस थापा, महिला नगर बिभागबाट लक्ष्मि पौडेल लगायतको पनि आतिथ्यता रहेको थियो ।

    कुमारी थापा, श्रीप्रसाद शर्मा, बुद्विमान नेपाली, एकराज पौडेल, हरि पौडेल, खुमादेबि शर्मा, देबि रिजाल, गणेश परियार लगायतले सम्मेलन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

    रक्तिम कलाकारहरुले गितबाट स्वागत गर्नुभएको थियो भने कृष्ण प्रसाद शर्माले स्वागत मन्तब्य गर्नुभएको थियो।
    हरि प्रसाद पौडेल चोवनाथ शर्म धर्मराज शर्माको निर्वाचन आयोगमा हरिप्रसाद पौडेलको अध्यक्षता र धर्मराज शर्माको सञ्चालन पछि । केन्द्रीय सदस्य चोबनाथ शर्माले नव निर्बाचित पाँचवटै एरियाका कार्यकारणि प्यान प्रस्तुत गर्नुभएको थियो ।

    हरिपाड एरिया
    मेघ बहादुर पुनको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा कुमारी थापा, सचिव नारायण शर्मा, सहसचिव ओम सापकोटा र कोषाध्यक्षमा ओम बहादुर थापा रहनुभएको छ । सदस्यहरुमा धन बहादुर परियार, हरिलाल श्रीस, रिमा सापकोटा, तारा पुन, कुल बहादुर थापा र केशब थापा हुनुहुन्छ ।

    चेंगनानुर एरिया
    कृष्ण प्रसाद शर्माको अध्यक्षतामा १५ सदस्य समिति चयन भएको छ । उपाध्यक्षमा देबिरिजाल अधिकारी, सचिव पुष्पादेबि शर्मा, सहसचिव लक्ष्मि रिमाल र कोषाध्यक्षमा राजेश चालिसे, सदस्यहरुमाः जीवन पाण्डे, सुनिता ढकाल चालिसे, मिना खत्री, दिल्लिराम रिमाल, रमा शर्मा, दिपक पौडेल, अर्जुन पौडेल, नर्बदा घिमिरे, शिव प्रसाद सापकोटा र प्रम सिंह रहनु भएको छ।

    चेट्टिकुलांरा एरिया
    बुद्विमान नेपालीको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । उपाध्यक्षमा जितु नेपाली, सचिव गणेश परियार, सहसचिव शान्ति विक र कोषाध्यक्षमा दल बहादुर नेपाली तथा सदस्यहरुमा रमेश विक, राजु बिष्ट, राम कुमार विक कौसिला परियार यमुना नेपाली गितु बिष्ट रहनु भएको छ।

    माबेलिकरा एरिया
    खेमनाथ तिमिलसिनाको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ। उपाध्यक्षमा श्याम खतिवडा, सचिव ठाकुर कडेल, सहसचिव धना सुनार र कोषाध्यक्षमा प्रेम खतिवडा, सदस्यहरुमाः श्याम पुन, प्रेम शर्मा, शँकर नेपाली, दिलिप गुरागाई, कृष्ण खड्का र खगेन्द्र शर्मा रहनु भएको छ।

    कायम कुलम एरिया
    सेते तामाङको अध्यक्षतामा १७ सदस्य समिति चयन गरेको छ । उपाध्यक्षमा बालकृष्ण आचार्य, सचिव( दिल बहादुर राना, सहसचिव रमेश किसान, कोषाध्यक्ष श्रीप्रसाद थापा, सदस्यहरुमा सम्झना श्रीस थापा, भिम बहादुर जिसी, आलोक म्याकमिलन, देब बहादुर नेपाली, मनोज जिसी, भद्र बहादु थापा, गणेश थापा, शिव नेपाली, धन बहादुर नेपाली, राजु बोहोरा, सरिता नेपाली र सुरेश सार्की रहनु भएको छ।

    अतिथि हरसले नवनिर्बाचित कार्यकार्यणिहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै कृष्ण प्रसाद शर्माले सबै समितिको तर्फदेखि संगठनको विधि बिधान अनुशासन भित्र रहि आफ्नो पद प्रतिष्ठानको दुरुपयोग नगरी देश समाज र संगठनको नाममा प्रतिवद्वता गर्नुभएको थियो ।

    मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.