• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको आयोजनामा भलिबल प्रतियोगिता


  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नै ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले चेन्नैमा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

    Advertisement

    एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पश्चिम नगर समितिको आयोजनामा आइतबार नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।

    प्रतियोगिताको उद्घाटन मूल प्रवाह केन्द्रीय खेलकुद विभाग संयोजक तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले गर्नुभयो । खेलमा ९ टिमको प्रतिस्पर्धा रहेको थियो ।

    प्रतियोगितामा चेन्नै उत्तर प्रथम र चेन्नै पश्चिम (वि) दित्तीय भएका थिए भने अनुशासनतर्फ सुनिल परियार र वेस्ट प्लेयर दिपक खत्री चुनिनु भएको थियो । विजयी खेलाडीलाई मूल प्रवाहका केन्द्रीय सदस्य केशमान नेपालीले पुरस्कार प्रदान गर्नु भएको थियो ।

    खेलको रेफ्री चन्द्र बहादुर थापा र नं काउन्टिङतर्फ कोटि प्रसाद पोख्रेललाई पुरस्कृत गरिएको थियो।

    कार्यक्रममा मूल प्रवाहका महासचिव कुल बहादुर थापा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय सदस्य लक्षुमन चालिसे, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय सदस्य गोपाल विक, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय सदस्य कोटिप्रसाद पोख्रेल, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय सदस्य ओमाकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य सूर्यप्रसाद भुसाल, पूर्वनगर महिला विभागबाट सम्झना नेपालीको आतिथ्यता रहेको थियो ।

    मूल प्रवाह केन्द्रीय परिषद तथा पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेलको अध्यक्षता र दक्षिण भारत क्षेत्रीय सदस्य तथा पश्चिम नगर सचिव किशोर शर्माको सञ्चालनमा अघि बढेको कार्यक्रममा केशमान नेपाली र लोकेन्द्र पौडेलले बधाई ज्ञापन गर्नु भएको थियो ।

    आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.