• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

बुर्जुवा गणतन्त्रले जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्दैन : खनाल


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  • बेल बहादुर रजाली, जयपुर ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा अहिलेको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह पश्चिमोत्तर तथा मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आगामी अप्रिल २२–२३ मा सम्पन्न हुने दशौं क्षेत्रीय सम्मेलनको तयारी स्वरूप नगर समिति जयपुर उत्तर एवं दक्षिणद्वारा आयोजित प्रचारात्मक सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

    उहाँले बुर्जुवा गणतन्त्रले मेहनतकस जनताको हित गर्न नसक्ने स्पष्ट पार्दै नयाँ जनवादी व्यवस्था स्थापनाका लागि अघि बढ्नुपर्ने अहिले आवश्यकता हो भन्नुभयो । तर, सिमित उपलब्धिसमेत गुम्ने अवस्था आएकोले यसको रक्षा गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

    खनालले भन्नुभयो, ‘अहिलेको यो व्यवस्था बुजुर्वा गणतन्त्र हो। यसले बहुसंख्यक मेहनतकश वर्गको हित गर्दैन। यसको ठाँउमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नु हाम्रो लक्ष्य हो। तर राजतन्त्रको तुलनामा गणतन्त्र राम्रो व्यवस्था हो। त्यसैले अहिले गणतन्त्र नै गुम्ने, राजतन्त्र फेरि फर्काउने षडयन्त्र चलिरहेको कारण गणतन्त्रलाई जोगाउनको निम्ति राजतन्त्र विरोधी तथा गणतन्त्र पक्षधर सबै शक्तिहरूसित सहकार्य गरेर अगाडि बढनु पर्ने आजको आवश्यक्ता हो।’

    त्यस्तै अर्का अतिथि केन्द्रीय सदस्य बेल बहादुर रजालीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बलियो वैचारिक धरातलमा उभिएको हुनाले बेला बेलामा देखा पर्ने विभिन्न भ्रमजाललाई परास्त गर्दै आज यो अवस्थामा आउन सफल भएको बताउनु भयो ।

    कार्यक्रममा केन्द्रीय सदस्य मोहन गिरी, केन्द्रीय परिषद सदस्य दीपा थापा, केन्द्रीय जनजाति विभागका ओम थापा, मूल प्रवाह क्षेत्रीय सचिव नारायण ज्ञवाली, क्षेत्रीय महिला विभाग संयोजक कल्पना थापा, क्षेत्रीय सांस्कृतिक विभागका नारायण पौडेल, मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष रिम रानाको समेत आतिथ्यता रहेको थियो ।

    बाबुराम थापाको अध्यक्षता र टंक थापाको संचालनमा भएको सो कार्यक्रममा शहीदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो भने आगन्तुकलाई रामप्रकाश शर्माले स्वागत गर्नु भएको थियो ।

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.