• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

भारतको चलखेल बढेकै थियो, अहिले अमेरिकासमेत प्रत्यक्ष छिरेको छ : केसी


  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर नेपालमा अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रुपमा पसेको बताउनुभएको छ ।

    Advertisement

    मंगलबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै अध्यक्ष केसीले भारतीय चलखेल बढिरहेको अवस्थामा अहिले अमेरिकासमेत नेपालमा प्रत्यक्ष रुपमा छिरेको दाबी गर्नुभयो ।

    उहाँले रवि लामिछानेको पार्टी अमेरिकाबाट सञ्चालित भएको दाबी गर्दै उनलाई गृहमन्त्री बनाउन केपी ओली विदेशीको इशारामा नाचिरहेको आरोप पनि लगाउनुभयो ।

    ‘भारतीय चलखेल त बढेकै छ । चाइनासँगको प्रतिस्पर्धाका कारण अमेरिका डाइरेक्ट प्रवेश गरेको छ । पार्टी खोलेरै चलखेल गरिरहेको छ’ केसीले भन्नुभयो, ‘सबैले रवि लामिछानेलाई गाली गर्छन्, उसलाई कसले खेलाएको छ ? शक्तिराष्ट्रको दब्बु भएपछि देशको स्वाभिमान बच्छ ?’

    केसीले थप्नुभयो, ‘खड्ग्रप्रसाद ओलीले दुईतिरको नागरिकता र राहदानी भएको व्यक्तिलाई गृहमन्त्री बनाए, अझै पनि बनाइरहन चाहेका छन् । यो नांगो नाच हो ।’

    शक्तिराष्ट्रहरुको चलखेलका कारण नेपाल युक्रेन बन्ने खतरा बढिरहेको केसीको भनाई छ ।

    ‘नेपालको भविष्य अत्यन्त अप्ठ्यारो छ । कतै युक्रेन त बन्ने होइन ?’ उहाँले भन्नुभयो ।

    केसीले अहिले विभिन्न राजनीतिक दलहरु आफ्ना लागि कम्फर्टेबल राष्ट्रपतिको खोजीमा दौडिरहेको पनि बताउनुभयो । राष्ट्रपति कुनै दल वा शक्तिको खेलौना बन्न नहुने भन्दै उहाँले राष्ट्रपति संविधानको पालक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले नै को राष्ट्रपति बन्छ भन्न नसकिने पनि बताउनुभयो ।

    ‘दलहरुको अहिलेको दौडधुप कम्फरटेबल राष्ट्रपतिका लागि हो । तर राष्ट्रपति संविधानको पालक र रक्षक हो । ऊ कुनै दल वा शक्तिको खेलौना हुनुहुन्न’ केसीले भन्नुभयो, ‘कसैका निम्ति गलत काम गरिदिने, कसैका पक्षमा ढलमल गर्नेले जागिर खालान्, सेवा सुविधा लेलान् । तर इतिहास रच्न सक्दैनन् ।’

    मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.