खिमराज चालिसे, चंडिगढ ।
लामो समयदेखि मूल प्रवाहमा क्रियाशिल चन्द्र बस्यालले आफू अझै पनि मूल प्रवाहमा नै रहेको स्पष्ट पार्नुभएको छ ।
Advertisement
आफूलाई कथित नेपाली एकता समाजमा रहेको भनेर प्रचार गरिएकोप्रति उहाँले आपत्तिसमेत जनाउनुभएको छ।
उहाँले आफू ठाकुर खनाल अध्यक्ष र कुल बहादुर थापा महासचिव रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमै रहेको लिखित जानकारी दिँदै भ्रममा नपर्न सबैसँग आग्रह गर्नुभएको छ ।
