• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह चेन्नैका चारवटै नगर समितिद्वारा संघीयताविरुद्ध ‘ऐक्यवद्धता’


  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
  • चेन्नै। प्रवासी नेपालीले पनि संघीयता खारेजीको माग गर्दै ऐक्यवद्वता सहित भारतको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेजी गरौं’ भन्ने मूल नाराका साथ ऐक्यबद्धता सभा आयोजना गरेको हो ।

    एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै महानगरी भित्रका पूर्व, पश्चिम, उतर र दक्षिण चारवटै नगर समितिको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कुलबहादुर थापाले साशकहरुको गलत सोच र विदेशीहरुको दलाली गर्ने प्रवृतिका कारण देश श्रीलंका, ईथोपिया र सुडानको दिशातर्फ धकेलिँदै गएको बताउनु भयो । उहाँले राष्ट्रियता र गणतन्त्रको रक्षा गर्दै संघीयताको खारेजी अनिवार्य रहेको बताउनु भएको थियो ।

    त्यस्तै, चेन्नै पश्चिम नगर कोषाध्यक्ष एकदेब शर्मा, क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा,क्षेत्रीय सदस्य खगराज आचार्य, केन्द्रीय परिषद सदस्य काशिराम शर्मा, क्षेत्रीय सदस्य सूर्य प्रशाद भुसाल, पूर्व नगर समितिबाट विमल लामिछाने, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, केन्द्रीय सदस्य केशमान नेपाली, जनजाति विभागबाट रेशम थापा, महिला विभागबाट मिना सापकोटा, गणेश सुब्बाले पनि सम्बोधन गर्नुभएको थियो ।

    चेन्नै पूर्व नगर सदस्य सुनिल नेपाली र सम्झना नेपालीका छोरा युक्त बहादुर नेपालीले ४६औँ एनभर्सरी क्यालिव्रेसनमा अन्तर्राष्ट्रिय ओकाईनवा जो–जु–रोयो केनसाईकेई अवार्ड प्राप्त गरेको हुदा उहाँको परिवारलाई महासचिव थापा र क्षेत्रीय अध्यक्षले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

    यसैगरी एकता समाज चेन्नै दक्षिण नगर सदस्य रोम बहादुर सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    चेन्नै उत्तर नगर सचिव तथा क्षेत्रीय सदस्य कोटिप्रसाद पोखरेलको सञ्चालन र चेन्नै पश्चिम नगर समितिका अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य बुद्विराम पौडेलको अध्यक्षता केन्द्रीय परिषद सदस्य तथा दक्षिण भारत क्षेत्रीय सदस्य लक्षुमन चालीसेको स्वागतबाट कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.