• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ३. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ४. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ६. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ७. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. हार्दिक शुभकामना

मूल प्रवाह मध्य दक्षिणबाट जागेश्वर र भूमिरामको बिदाइ


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • रामप्रसाद पौडेल, हैदराबाद ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेता जागेश्वर कालाथोकी र भूमिराम पौडेललाई बिदाइ गरेको छ । एकता समाज मध्य दक्षिण क्षेत्रको मातहत रहेर बिगत ३५ वर्षदेखि सक्रिय नेताद्वय कालाथोकी र भूमिरामलाई एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको हो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले अबिर तथा माला लगाएर र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

    बधाई तथा शुभकामना मन्तव्य राख्दै उहाँले जागेश्वर कालाथोकी र भूमिराम पौडेल संगठनका परिपक्क नेता भएको कारण उहाँहरुले स्वदेश फर्केर राष्ट्रिय जनमोर्चा आवद्ध रहि काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कतिपय कार्यकर्ताहरु भारतमा रहुन्जेल मूल प्रवाहमा नेतृत्व तहसम्म काम गरेका साथीहरू नेपाल फर्किसकेपछि विभिन्न कारणले संगठनसँग सम्पर्क गर्न नखोज्ने, जिम्मेवारीबाट पन्छिन खोज्ने जस्ता प्रवृत्तिहरु पनि देखिन्छन् भन्दै वास्तवमा यस्ता प्रवृत्ति र चिन्तन बोकेका कार्यकर्ताहरुले समाज र शोशित पीडित जनताको पक्षमा काम गर्न नसक्ने बताउनुभयो।

    कार्यक्रममा भूमिराम पौडेलले आफू यहाँबाट सबै साथीहरू छाडेर जान पर्दा नरमाइलो लागे पनि आखिर एकदिन नेपाल नै फर्किनु पर्ने हुन्छ भन्दै त्यसैले समय छँदै आफ्नै देशमा फर्कन सके बढी प्रभावकारी हुने बताउनु भयो ।

    स्वदेश फर्केर आफूले सकेको, जानेको र अहिलेसम्म सिकेको अनुभवहरु प्रयोग गर्दै राष्ट्रिय जनमोर्चाले दिएको जिम्मेवारी पूरा गर्ने प्रण गर्नुभयो । त्यसैगरी जागेश्वर कालाथोकीले पनि जसरी मूल प्रवाहमा रहँदा आस्था निष्ठा र जिम्मेवारी हरुलाई इमान्दारी साथ पूरा गरियो त्यसैगरी स्वदेशमा गएर पनि विभिन्न कठिनाइका बाबजुद आफू निरन्तर रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

    कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिला संयोजक पुष्पा पौडेल ,नगर समितिका सदस्य लालबहादुर थापा,कमला शर्मा लगायतका बक्ताहरुले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित उत्तर हैदराबाद नगर समितिले आयोजना गरेको बिदाइ कार्यक्रमको अध्यक्षता नगर कोषाध्यक्ष तेजेन्द्र प्रसाद शर्मा, सञ्चालन सूर्य बहादुर थापा र स्वागत धनबहादुर थापाले गर्नुभएको थियो।

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ३.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ४.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ६.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.