• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दाङ देउखुरीका विद्यालयमा गरिए सरस्वती पूजा


  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राप्ती गाउँपालिका वडा नं. १ पुल्चोकस्थित स्वर्गद्वारी प्रावि तथा गृहिणी महिला आधारभूत विद्यालय र लिटल एन्जल इङलिस बोर्डिङ स्कुलले २०७९ माघ १२ गते बिहीबार छुट्टै कार्यक्रमको आयोजना गरी सरस्वती पूजा गरेका छन् ।

    Advertisement

    स्वर्गद्वारी प्राविमा भएको सरस्वती पूजा कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विधालयका शिक्षिकाहरूले विद्याकी देवी सरस्वतीको फोटोमा फूल, अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका हुन् ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्ट, निवर्तमान अध्यक्ष महेश रिजाल, प्रधानाध्यापक सविता चौधरी समेतको उपस्थिति रहेको थियो।

    त्यसैगरी लुम्बिनी प्रदेशको राजधानी भालुबाङ पुल्चोकस्थित लिटल एन्जल इङलिस बोर्डिङ स्कुलले अक्षराम्भ तथा मुटु परीक्षण कार्यक्रम गरी मह सरस्वतीको पूजा गरेको छ । सो अवसरमा वरिष्ट मुटुरोग विषेशज्ञ तथा हर्ट डिजिज एन्ड डाइ्बेटिज समाज ललितपुरका डाक्टर सुमन्त बन्जाडे र डाक्टर भरत पोख्रेलले विद्यालयमा अध्ययनरत छात्रछात्राको मुटु परीक्षण गर्नुभएको थियो ।

    विद्यार्थीहरूको परीक्षणपछि आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष जगत्प्रसाद पोखरेलको सभापति र शिक्षक आनन्द लामिछाने स्वागत मन्तव्यबाट सुरु भएको समारोहमा प्रमुख अतिथि डा. सुमन्त बन्जाडे, विशिष्ट अतिथि डा. भरत पोख्रेल, सञ्चारकर्मी महेश रिजाल, नेपाल मुटु रोग फाउन्डेसन दाङ शाखा प्रमुख रविलाल आचार्यलगायतले मानव स्वास्थ्यमा मुटु अत्यन्तै संवेदनशील हुने भएकोले यसबाट बच्न र मुटुरोग लाग्न नदिन यस प्रकारका सचेतना कार्यक्रमको महŒव भएको बताउनुभयो ।

    विद्यालयका शिक्षक गोविन्द शर्माको उद्घोषणबाट सुरु भएको सरस्वती पूजा समारोहमा विद्यालयका छात्रछात्राले गीतनृत्य प्रस्तुत गरेका थिए ।

    बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.