• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ३. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ४. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ६. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ७. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. हार्दिक शुभकामना

मूल प्रवाह चिदम्बरम नगर सदस्य विकको सम्मानसहित बिदाइ


  •   मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
  • हेम बिजी, चिदम्बरम ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर सदस्य अशोक कुमार विकलाई सम्मानका साथ बिदाइ गरिएको छ । मूल प्रवाह चिदम्बरम नगर समितिले एक कार्यक्रमको आयोजनामा गरी विकलाई स्वदेश बिदाइ गरेको हो ।

    Advertisement

    कार्यक्रममा विकले संगठनमा खेलेको भूमिका र दिएको योगदानको कदर गर्दै दोसल्ला तथा अबिर लगाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा सम्मानित व्यक्तित्व अशोक कुमारलाई नगर उपाध्यक्ष सूर्यमान गिरीले माला लगाएर सम्मान गर्नु भएको कार्यक्रममा केन्द्रीय समितिबाट बालाकृष्ण गायक, क्षेत्रीय समितिबाट डिल्ली प्रसाद शर्मा, नगर समितिबाट गोकूल बहादुर गायक, हेम बहादुर गन्धर्वले दोसल्ला ओढाएर तथा अबिर लगाएर सम्मान गर्नु भएको थियो भने सँगै कम्पनीमा कार्यरत कृष्ण प्रसाद शर्मा र नर बहादुर जिसीलगायत उपस्थित नेपाली समुदायले पनि सम्मान गर्नु भएको थियो ।

    केन्द्रीय सदस्य बालाकृष्ण गायकले भन्नुभयो, ‘अशोक कुमार विक जुझारु, सक्रिय र इमान्दार कार्यकर्ता हुनु हुन्छ। सन् १९९१ देखि मूल प्रवाहको सदस्य बनेर सन् १९९४ देखि यस चिदम्बरम नगर समितिमा आवद्ध हुँदै निरन्तर संगठनमा काम गर्दै आउनु भएको छ। साथै लामो समय नगर समितिमा सहसचिव पदमा रहेर संगठानिक जिम्मेवारी पूरा गर्नु भएको छ ।’

    उहाँले विकको आगामी स्वदेशी जीवन अझै नेपाली जनताको पक्षमा अघि बढोस् साथै व्यक्तगत जीवन पनि सुख र समृद्धि बनोस् भन्दै शुभकामना दिनुभयो । यस्तै, क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, महिला विभागबाट खेम कुमारी जिसी र कृष्णा प्रसाद शर्माले पनि शुभकामना दिनुभएको थियो ।

    कार्यक्रमका सम्मानित व्यक्तित्व अशोक कुमार विकले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, ‘आफ्नै दाजुभाइ जस्तै साथीहरु, विश्वविद्यालय जस्तै मूल प्रवाह र पुस्तक जस्तै पढेर सिक्न पाइने संगठनका नीति, नियम, र ज्ञान यी सबैबाट टाढा हुनु पर्दा मनमा निकै दुःख लागेको छ । तर पनि मेरो भव्य बिदाइ तथा सम्मान समारोह कार्यक्रम आयोजना गर्नु भएकोमा म निकै खुसी भएको छु । आजसम्म मूल प्रवाहमा रहेर मैले सिकेको ज्ञान, अनुभव र अध्ययनलाई नेपालको अग्रगामी आन्दोलन र परिवर्तनको लक्ष्यमा सरिक बनेर सघाउने विश्वास दिलाउन चाहन्छु ।’

    नगर उपाध्यक्ष गिरीको अध्यक्षता, गोकुल बहादुर गायकको सञ्चालन र हेम बिजीले स्वागत गर्नु भएको थियो ।

    एमआरके सुगर मिल्स सेतियातोपमा कार्यरत विकको स्वदेश घर बागलुङको जैमनी नगरपालिका–९ बिजुवा हो ।

    मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ३.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ४.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ६.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.