• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ३. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ४. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ६. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ७. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. हार्दिक शुभकामना

दुर्घटनाका मृतक र घाइते नेपालीका परिवारलाई न्याय दिलाउन मूल प्रवाहको पहल


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • खिमराज चालीसे, चंडीगढ ।
    भारतमा नेपाली श्रमीकको दुर्घटनामा परि मृत्यु र घाइतेका परवारलाई क्षतिपूर्ती दिलाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको छ ।

    Advertisement

    पंजाब राज्यको मुक्त शहरको बठिण्डा वाइपास अर्जुन प्लेसको नजिक सामान किन्न पैदल हिँडिरहेका सात जना नेपाली श्रमिकहरुलाई पछाडिबाट तिब्रगतीमा आएको ईनोवा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । उनीहरुका परिवारलाई मूल प्रवाहले क्षतिपुर्ती दिलाउन पहल गरेको हो ।

    घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगेको मूल प्रवाह नगर समिति बठिण्डाको प्रतिनिधि मण्डल पुलीस थाना र मृतकका आफन्तहरुको बिचमा लगातार तिन दिनदेखि सहकार्य तथा सहयोगमा खटिएको छ ।

    प्रतिनिधि मण्डलमा मूल प्रवाह केन्द्रीय सदस्य नरबहादुर ओली, नगर समितिका टेकबहादुर केसी, नारायण केसी, बालाराम जिसी, पप्पु केसी, गिरी बहादुर मगर र खिम बहादुर घर्ती लगाएत रहनुभएको छ ।

    सो प्रतिनिधि मण्डल र मृतकका आफन्तहरुलाई आरोपीका आफन्तहरूले नेपाली श्रमीकहरुलाई सामान्य रकम दिएर सम्झौता गर्न लगातार दबाब दिँदै आएको छ । ४–५ लाख रुपैयाँमा सहमति गराउने कोशीस गरे पछि मूल प्रवाहको सुझावमा मृतकका आफन्तहरुले कानुनी लडार्इं लड्ने दृढता व्यक्त गरेको मूल प्रवाह केन्द्रीय सदस्य नर बहादुर ओलीले बताउनु भएको छ ।

    सो घटनामा तीन जनाको घटनास्थल मै मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । मृत्यु हुनेहरुमा रुपन्देही जिल्ला कञ्चन गाउँपालीका–३ रुद्रपुरका खुमानसिंह थापाको छोरा २० बर्षीय सन्तोष थापा, पर्वत जिल्लाको वियादी गाउँपालिका–३ घर भई हाल बुटबल उपमहानगरपालीका –११ मजुवा बस्ने सुनिल आचार्य र राज कुमारी आचार्यको छोरा १८ वर्षीय रोहित आचार्य र अर्घाखाँची जिल्लाको छत्रकोट गाउँपालिका– २ घर भई हाल बुटबल उपमहानगरपालिका –८ सुख्खानगरका गणेश राना र रेनु रानाका छोरा १८ वर्षीय दिलन राना रहेका छन् ।

    घाइते हुनेहरुमा बुटबल उपमहानगरपालीका मिलनचौकका रामु थापाको छोरा २० वर्षीय रोहित थापा ,बुटबल उपमहानगरपालिकाका गंगा चौहानका छोरा १९ वर्षीय समीर चौहान, बुटबल ईटाभट्टीका रामप्रित चौहानका छोरा २२ वर्षीय आकाश चौहान र बुटबल उपमहानगरपालीकाका २८ वर्षीय कुनाल सुनार रहेका छन् ।

    मृतकहरुको पोष्टमार्टमपछि प्रशासनले ३ जनाकै शव हस्तान्तरण गरेपछि मंगलबार (१० जनवरी) साँझ परिवारका आफन्तहरूले नेपाल लगेका छन्।

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ३.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ४.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ६.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.