• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

कम्युनिस्ट सङ्ग्रहालयको तेस्रो साधारण सभा, अध्यक्षमा चेतनाथ आचार्य


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।
    कम्युनिस्ट सङ्ग्रहालय नेपालको तेस्रो साधारण सभा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०७९ पुस २३ गते शनिबार रुपन्देहीको बुटवलस्थित राष्ट्रिय जनमोर्चाको क्षेत्रीय कार्यालयमा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रमको विशिष्ट अतिथिमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली हुनुहुन्थ्यो । उहाँले तेस्रो साधारण सभाको उद्घाटन गमलामा पानी राखेर गर्नुभएको थियो ।

    कार्यक्रममा नयाँ कार्यसमितिलाई बधाई दिँदै प्रमुख अतिथि मसाल महामन्त्री मोहनविक्रम सिंहले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले कम्युनिस्ट सङ्ग्रहालयको महत्त्व अझ बढेर गएको बताउनुभयो ।

    साधारण सभाले चेतनाथ आचर्यको अध्यक्षतामा १३ पूर्ण सदस्य र पाँच सल्लाहकारसहितको समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बद्रे आलम, महासचिवमा हरि आचार्य, सचिवमा लीलाबहादुर केसी र कोषाध्यक्षमा तारा थापा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा भैरवराज रेग्मी, दुर्गा पौडेल, गणेश गौतम, नारायणबहादुर जिसी, विशाल दर्लामी, लक्ष्मणदेव पाण्डे, ढुन्डिराज शर्मा र पदम श्रेष्ठ रहनुभएको छ ।

    त्यस्तै, समितिको सल्लाहकारमा रश्मीराज नेपाली, तुलप्रसाद विश्वकर्मा, खेम कोइराला ‘बन्धु’ र काजीगाउँले श्रेष्ठ रहनुभएको छ ।

    कार्यक्रम अध्यक्षता कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले गर्नुभएको थियो भने सञ्चालन सङ्ग्रहालयका महासचिव खेम कोइराला ‘बन्धु’ ले गर्नुभएको थियो । स्वागत मन्तव्य दुर्गानाथ खरेलले गर्नुभएको थियो ।

    साधारण सभाको बन्दशत्रमा लोकराज भुसाल, काजीगाउँले श्रेष्ठ र पवित्रा जिसी रहनुभएको निर्वाचन मण्डल बनाइएको थियो । सभामा प्रगति प्रतिवेदन अध्यक्ष चेतनाथ आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरि आचार्यले पेस गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री र लुम्बिनी प्रदेससभामा राजमोकी सांसद तारा थापा र राष्ट्रिय सभामा राजमो सांसद तुलप्रसाद विकको पनि आतिथ्य रहेको थियो ।

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.