• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रक्तिमका कलाकार विजय पहरीको मोटरसाइकल दुर्घटनामा निधन


  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत रक्तिम सांस्कृतिक अभियानका कलाकार विजय पहरीको दुर्घटनामा निधन भएको छ ।

    Advertisement

    विद्यार्थी विभाग वेंगलोर उत्तर नगर समितिका अध्यक्ष २२ वर्षीय पहरीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको मूल प्रवाहले जनाएको छ ।

    उनी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं वेंगलोर उत्तर नगर समितिका अध्यक्ष धरम पहरी र महिला क्षेत्रीय विभागकी सदस्य दुरा पहरीका कान्छा छोरा हुन् ।

    विजय र उनका एक स्थानीय साथी गत ३१ डिसेम्बरको साँझ करिव ६ बजे मैसूरबाट पिकनिक सकि आफ्नो निवास वेंगलोरतर्फ मोटर साइकलमा फर्किने क्रममा वेगंलोरको दुरे भन्ने स्थानमा ट्रकले ठक्कर दिएको थियो । सँगै रहेका स्थानीय साथीको घटनास्थलमै मृत्यू भएको थियो भने विजयलाई टाउकोमा गम्भीर चोट लागेको थियो ।

    उनको वेंगलोरको ताउडा केरेस्थित हेल्थ इण्डियन हस्पिटलमा उपचारका क्रममा आज (२ जनवरी) का दिन निधन भएको हो । उनको हिजो टाउकाको अप्रेसन गरेपनि चिकित्सकले बचाउन सकेनन् । गए राति २ः३० बजे विजयको निधन भएको डाक्टरहरुले घोषणा गरेका छन् ।

    पहरी परिवार स्वदेशमा बैतडी जिल्ला पाटन नगरपालिका वडा नः ६, स्थायी निवासी हुनुहुन्छ । विकम अध्ययन गरि भर्खर मात्रै उनी रोजगारीमा लागेका थिए ।

    विजयको निधनप्रति मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

    शोक विज्ञप्ति प्रकाशित गरी खनालले भन्नुभएको छ, ‘विजय पहरीको निधनले हाम्रो सिंगो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमालाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनले सिंगो संगठनलाई स्तब्ध र मर्माहित बनाएको छ । मृतक विजय पहरीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै यो दुःखद घडिमा परिवारजनमा असह्या पीडाप्रति गहिरो समवेदना प्रकट गर्दछौं । एवं धैर्यधारणाको कामना गर्दछौं ।’

    त्यस्तै, दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज शर्माले शोक वक्तव्य जारी गरि गहिरो दुःख व्यक्त गर्नुभएको छ । शर्माले परिवारमा पर्न गएको दुःखको यस घडीमा समवेदना प्रकट गर्दै धैर्यधारणाको कामना प्रकट गर्नुभएको छ ।

    सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.