• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मधेस प्रदेशमा संयुक्त किसान सङ्घर्ष समिति


  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
  • मलङ्गवा । मधेस प्रदेशमा छ दलसम्बन्ध किसान सङ्गठन सम्मिलित प्रदेश स्तरीय संयुक्त किसान सङ्घर्ष समिति गठन भएको छ ।

    Advertisement

    नेपाली किसान र कृषिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गम्भीर समस्यालाई लिएर सङ्घर्षको तयारी गरिरहेका किसान सङ्गठनको सर्लाहीमा २०७९ पुस १३ गते सम्पन्न भेलाले २५ सदस्यीय सङ्घर्ष समिति गठन गरेको हो ।

    हरिनारायण महतो संयोजक रहनुभएको सङ्घर्ष समितिमा राजेन्द्रसाह तेली, श्रवणकुमार लोचन, विष्णुलाल सिंह, रामप्रसाद चौधरी, मोदनारायण महतो, प्रेम बराल, बतहु यादव, धर्मानन्द सुवेदी, राम नाथ, अक्षयकुमार मण्डल, अनबरी खातुन, रामकुमरी महतो, सोम कार्की, जीवन भट्टराई, रामप्रसाद अधिकारी, अमरदेव पासवान, पवन झा, रामचन्द्र सिंह कुशवाह, धनबहादुर मिरचन, हरिकिशोर महतो, रामवरण ठाकुर, अनुप चौधरी, थिनेश्वर मिश्र र राम विनय रहनुभएको छ ।

    अखिल नेपाल किसान सङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ आबद्ध किसान सङ्गठन सम्मिलित यो संयुक्त समिति हो ।

    छ वाम किसान सङ्गठनले गत साउन १४ गते नै प्रधानमन्त्रीसमक्ष ५९ बुँदे किसान र कृषिसम्बन्धी माग प्रस्तुत गरिसकेका छन् । अब पुन: प्रधानमन्त्रीलाई स्मरणपत्र दिनुका साथै सम्पूर्ण सङ्घीय सांसद, प्रदेश मुख्यमन्त्री र सांसद तथा प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारलाई पनि जानकारी गराएर किसान आन्दोलन अघि बढाइने जानकारी केन्द्रीय सङ्घर्ष समितिका सदस्यहरूले बताएका छन् ।

    भेलाको सहजीकरण अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का महासचिव नहेन्द्र खड्काले गर्नुभएको थियो भने अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चाज लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसी तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतोले भेलालाई सम्बोधन गर्दै सशक्त किसान आन्दोलनको अनिवार्य आवश्यकता र औचित्यबारे चर्चा गर्नुभएको थियो ।

    अखिल नेपाल किसान महासङ्घका महासचिव प्रमेश पोखरेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा अन्य किसान नेताले पनि कृषक आन्दोलनबारे बोल्नुभएको थियो ।

    शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.