• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जातीय समता समाज अर्घाखाँचीको अध्यक्षमा पुनः राजेन्द्र नेपाली


  •   सोमबार, माघ १३, २०७६ मा प्रकाशित
  • श्याम घिमिरे, अर्घाखाँची ।
    जातीय समता समाज अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनले पुनः राजेन्द्र नेपालीको अध्यक्षतामा १३ पुर्ण र २ वैकल्पीक गरी १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ ।

    Advertisement

    जसको उपाध्यक्षमा कृष्ण सुनार, सचिव रामबहादुर नेपाली, सहसचिव प्रेम नेपाली र कोषाध्यक्षमा नुम बहादुर सुनार चयन हुनुभएको छ । यस्तै, समितिको सदस्यमा क्रमशः रामबहादुर परियार, बन्दु नेपाली, गोकर्ण परियार, सिता बिक, प्रेम नेपाली, लक्ष्मी बिक, रेशम बिक, बिष्णु सुनार र वैकल्पीक सदस्यमा केशरा परीयार रहनुभएको छ भने एक स्थान रिक्त राखिएको समाजले जनाएको छ ।

    यस्तै सम्मेलनले चेतबहादुर बिक, राजु सुनार, ठाकुर पन्थी र कृष्ण सुनारलाई सल्लाहकारमा चयन गरेको छ । सम्मेलनको समापन शुक्रबार अर्घार्खाची सदरमुकाम सन्धिखर्कमा भएको हो ।

    यसअघि सम्मेलनको उद्घाटन गर्दे समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विकले व्यबस्था फेरिए पनि व्यवहार नफेरिएका कारण जनताले सोचेजस्तो परिवर्तन हुन नसकेको बताउनुभयो । अहिलेको व्यबस्था फेर्नको निम्ती भ-याङ् बनाउनेहरुको सोच फेरिन नसक्दा जातीय भेदभाव तथा छुवाछुतको समस्या हट्न नसकेको अध्यक्ष वि.क.को आरोप थियो ।

    ‘पञ्चायत फाल्यौं, राजा फाल्यौं, गणतन्त्र ल्याउन हाम्रा सन्ततीले बलिदानी दिए’ अध्यक्ष विकले भन्नुभयो,‘सत्तामा पुगेकाहरुको सोचमा परिवर्तन आउन नसक्दा दलित समुदाय अहिलेपनि पछाडी पर्न बाध्य छन् ।’ बिकले दलित समुदायपनि नेपालकै आदिवासी भएकोले कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने भन्दै ब्यबहार सच्चायर अगाडि बढ्न आग्रह गर्नुभयो ।

    समताका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता,उपाध्यक्ष चेत बहादुर वि.क.को स्वागत मन्तव्य र सचिव राजु सुनारको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव कृष्ण केसी, नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकाल, अनेमसंघ जिल्ला सह–सचिव लक्ष्मी बिक, नेपाल दलित संघका जिल्ला अध्यक्ष प्रितम दलित लगायतले मन्तव्य राख्दै मुलुक २१ औं शताब्दीमा चलिरहँदा समेत जातीय विभेदका घटना हुनु बिडम्बना भएको भन्दै यसको निराकरणको निम्ती राज्यले नैतिक र व्यवहारिक शिक्षा पाठ्क्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    उहाँहरुले बर्तमान सरकार हरेक कोणबाट गलत बाटो हिँडेको भन्दै तत्काल सच्चिनुपर्नेमा जोड समेत दिनुभएको थियो । बाजागाजा र -याली सहित सम्पन्न सम्मेलनमा गाउँगाउँबाट सयौंको संख्यामा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

    सोमबार, माघ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.