• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न सरकारसँग माग


  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
  • काठमाडौं । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले उच्चस्तरीय नागरिकता छानबिन गर्न माग गर्दै प्रधानमन्त्रीलाई निवेदन दिएका छन् ।

    Advertisement

    शुक्रबार प्रधानमन्त्री कार्यालयमा पठाएको निवेदनमा सफलले नागरिकता जस्तो कुरामा खेलाँची गर्दा मुलुकको राष्ट्रियता समेत कमजोर हुने र कालान्तरमा नेपाली असली नागरिक अल्पमतमा पर्ने हो कि भन्ने खतरा देखिएको बताएका छन् ।

    हाल कम्तीमा सवा करोड गैर नेपाली नागरिकले झुटो विवरण लिएर नागरिकता प्राप्त गरेको उनले उल्लेख गरेका छन् ।

    साथै उनले राजेन्द्र महतो भारतीय नागरिक भएको भन्ने सार्वजनिक भएको, पुर्व उपराष्ट्रपति परमानन्द झा समेत भारतीय नागरिक भएको, सुजता कोइराला जर्मन नागरिक भएको, पूर्व गृह राज्यमन्त्री देवेन्द्र राज कँडेल भारतीय नागरिक रही चुनावसमेत लडेको, माइती नेपालका संस्थापक अनुराधा कोइराला भारतीय नागरिक रहेको, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले भारतको जालान्धरमा भारतीय नागरिकसँग विवाह गरेका कारण निज भारतीय नागरिक भएको लगायतका कुराहरु सार्वजनिक भएकाले उल्लेखित व्यक्तिहरुको नागरिकता र राष्ट्रियताको विषय छानबिन गरी राष्ट्र र जनतालाई सो कुराको सत्यतथ्य जानकारी गराउन आवश्यक रहेकोले तत्काल छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिन समेत आग्रह गरेका छन्।

    ‘त्यस्तै हालसम्म कति नेपाली नागरिकले नेपाली नागरिक कायम हुँदैको बखत पिआर र ग्रिनकार्ड लगायत लिएका छन् निजहरुको विवरण समेत सार्वजनिक गर्न आवश्यक देखिएको छ’ उनले लेखेका छन्, ‘नेपालका उच्च पदस्थ व्यक्तिहरुले कानुन विपरित दोहोरो नागरिकता, पीआर, ग्रिनकार्ड लिएको आशंका बेलाबखत गरिन थालेकोले अमेरिका, बेलायत लगायत देशमा सम्पर्क गरी त्यस्तो सुविधा लिने नागरिकको विवरण तत्काल झिकाई त्यस्तो गतिविधिमा संलग्नहरुलाई कारबाही गरी कानुनी दायरामा ल्याउन समेत माग गर्दछु ।’

    शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.