• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

यी हुन् प्रतिनिधि सभामा निर्वाचित २७५ जना सांसद (नामावलीसहित)


  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको छ।

    Advertisement

    आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि प्रतिवेदन बुझाएको छ।

    आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझाएको हो।

    प्रतिनिधिसभाको पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

    निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथ ग्रहणको प्रक्रिया अघि बढ्ने छ। आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला र १८४ जना पुरुष छन्।

    जसमध्ये नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १४, जनता समाजवादी पार्टी (जसपा) बाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाबाट १–१ जना सदस्य निर्वाचित भएका छन्। यस्तै ५ जना स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।

    नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरु
    विश्वप्रकाश शर्मा
    डिगबहादुर लिम्बु
    सुनिलकुमार शर्मा
    शेखर कोइराला
    ज्ञानेन्द्रबहादुर कार्की
    सीता गुरुङ
    दिपक खड्का
    रामहरि खतिवडा
    नारायण खड्का
    दिनेशकुमार यादव
    तेजुलाल चौधरी
    रामकृष्ण यादव
    महेन्द्रकुमार यादव
    देवप्रसाद तिमलसेना
    अजयकुमार चौरसिया
    रमेश रिजाल
    श्यामकुमार घिमिरे
    पूर्णबहादुर तामाङ
    मोहनबहादुर बस्नेत
    उदय शमशेर
    दुर्लभ थापा
    प्रकाशमान सिंह
    सन्तोष चालिसे
    गगन थापा
    प्रदीप पौडेल
    राजनकुमार केसी
    अर्जुननरसिंह केसी
    मोहन आचार्य
    रामनाथ अधिकारी
    राजेन्द्र बजगाईं
    रामचन्द्र पौडेल
    शंकर भण्डारी
    राजु थापा
    धनराज गुरुङ
    टेकबहादुर गुरुङ
    योगेश गौचन थकाली
    खमबहादुर गर्बुजा
    शशांक कोइराला
    विष्णु कुमार कार्की
    चन्द्र भण्डारी
    सुरेन्द्रराज आचार्य
    दिपक गिरी
    सञ्जयकुमार गौतम
    किशोरसिंह राठोर
    विनोद चौधरी
    पूर्णबहादुर खड्का
    हृदयराम थानी
    दिक्पालकुमार शाही
    एेनबहादुर शाही
    शेरबहादुर देउवा
    एनपी साउद
    रमेश लेखक
    दिलेन्द्रप्रसाद बडूबद्री पाण्डे
    पुष्पबहादुर शाह
    वीरबहादुर बलायर
    डिल्लीराज पन्त
    विमलेन्द्र निधि
    प्रकाशसरण महत
    जीवन परियार
    सरस्वती बजिमय
    लीलादेवी बोखिम
    सीताकुमारी राना
    सुशीला थिङ
    सपना राजभण्डारी
    माया राई
    कुसुम थापामगर
    मनोरमा शेरचन
    अञ्जनी श्रेष्ठ
    अम्बिका बस्नेत
    सरिता प्रसाईं
    आरजु राणा देउवा
    इश्वरी न्यौपाने
    प्रतिमा गौतम
    मञ्जु खाँण
    रमा कोइराला पौड्याल
    कान्तिका सेजुवाल
    मैना रावल कार्की
    कल्पना चौधरी
    बिनाकुमार थनेत
    शान्ति विक
    रूपा विक
    सीता मिजार
    आशा विक
    नगिना यादव
    मुक्ताकुमारी यादव
    चन्दा चौधरी
    संगीता मण्डल
    जावेदा खातुन

    नेकपा एमालेबाट निर्वाचित सदस्यहरु
    योगेश भट्टराई
    वसन्तकुमार नेम्वाङ
    सुवास नेम्वाङ
    महेश बस्नेत
    देवराज घिमिरे
    एलपी साँवा
    केपी ओली
    ऋषिकेश पोखरेल
    भीमप्रसाद आचार्य
    भगवती चौधरी
    राजेन्द्र राई
    मानवीर राई
    अम्बरबहादुर रायमाझी
    रामशंकर यादव
    लिलानाथ श्रेष्ठ
    जुलीकुमारी महतो
    रघुविर महासेठ
    लक्ष्मी महत्तो कोइरी
    हरिप्रसाद उप्रेती
    अच्युतप्रसाद मैनाली
    ज्वालाकुमारी साह
    राजकुमार गुप्ता
    गोकुल बाँस्कोटा
    प्रेमबहादुर महर्जन
    कृष्णगोपाल श्रेष्ठ
    महेशकुमार बर्तौला
    पृथ्वी सुब्बा गुरुङ
    मनबहादुर गुरुङ
    विद्या भट्टराई
    दामोदर पौडेल
    पदम गिरी
    गोकर्ण विष्‍ट
    नारायणप्रसाद आचार्य
    ठाकुरप्रसाद गैरे
    छविलाल विश्वकर्मा
    विष्‍णु प्रसाद पौडेल
    बासुदेव घिमिरे
    टोपबहादुर रायमाझी
    बलराम अधिकारी
    मंगलप्रसाद गुप्ता
    सूर्य थापा
    सूर्यप्रसाद ढकाल
    तारा लामा तामाङ
    दामोदर भण्डारी
    रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही
    मेनुकाकुमारी पोखरेल
    सरिता भुसाल
    शोभा ज्ञवाली
    बिजुला रायमाझी
    निर्मला कोइराला
    सम्झना थपलिया
    दीपा शर्मा
    सुनीता बराल
    देवीप्रकाश भट्टचन
    हेमराज राई
    कालुराम राई
    नैनकला थापामगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेबे
    ईश्वरी घर्ती
    रणकुमारी बलम्पाकी मगर
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा
    आस्माकुमारी चौधरी
    शान्ति चौधरी
    ईश्वरबहादुर विक
    प्रभु हजरा दुसाध
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मिणी राना बराइली
    हर्कमाया विश्वकर्मा
    गंगाप्रसाद यादव
    अमृतलाल राजवंशी
    बिना देवी
    अमृतादेवी अग्रहरी
    प्रतीक्षा तिवारी मुखिया
    सराज अहमद फारुकी

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित सदस्यहरु
    अमनलाल मोदी
    सुदन किराँती
    रामकुमार राई
    महिन्द्र राय यादव
    लेखनाथ दाहाल
    गंगा कार्की
    माधव सापकोटा
    सुर्यमान तामाङ
    हितबहादुर तामाङ
    पुष्पकमल दाहाल
    देवेन्द्र पौडेल
    वर्षमान पुन
    रेखा शर्मा
    पूर्णबहादुर घर्तीमगर
    जनार्दन शर्मा
    शक्तिबहादुर बस्नेत
    छिरिङ डम्डुल लामा
    महेन्द्रबहादुर शाही
    दुर्गा राई
    मीना तामाङ
    उर्मिला माझी पौडेल
    छिरिङ ल्हामु लामा तामाङ
    हितराज पाण्डे
    ज्ञानु बस्नेत सुवेदी
    विमला सुवेदी
    नारायणी शर्मा
    रूपा सोसी चौधरी
    रणेन्द्र बराली
    सुशीला सिल्पाली ठकुरी
    मीना यादव
    कल्पना मियाँ
    उमरावतीदेवी यादव (नेपाल समाजवादी पार्टी)

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सदस्यहरू
    तोसिमा कार्की
    सविता गौतम
    शिशिर खनाल
    गणेश पराजुली
    विराजभक्त श्रेष्ठ
    हरि ढकाल
    रवि लामिछाने
    ढाकाकुमार श्रेष्ठ
    चन्दा कार्की
    डोलप्रसाद अर्याल
    असिम शाह
    लक्ष्मी तिवारी
    इन्दिरा रानामगर
    मनीष झा
    सुमना श्रेष्ठ
    अशोककुमार चौधरी
    निशा डाँगी
    सन्तोष परियार
    शिव नेपाली
    विनीता कठायत

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सदस्यहरु
    राजेन्द्र लिङदेन
    दिपकबहादुर सिंह
    विक्रम पाण्डे
    दीपक बोहरा
    धवल शमशेर
    ध्रबबहादुर प्रधान
    ज्ञानबहादुर शाही
    बुद्धिमान तामाङ
    बिना लामा
    पशुपतिशमशेर जबरा
    रोशन कार्की
    गीता बस्नेत
    अनिशा नेपाली
    बिना जैसवाल

    नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सदस्यहरु
    माधवकुमार नेपाल
    कृष्णकुमार श्रेष्ठ
    राजेन्द्रप्रसाद पाण्डे
    मेटमणि चौधरी
    प्रकाश ज्वाला
    अम्मरबहादुर थापा
    धनबहादुर बुढा
    भानुभक्त जोशी
    शेरबहादुर कुँवर
    प्रेमबहादुर आले

    जनता समाजवादी पार्टीबाट निर्वाचित सदस्यहरु
    अशोककुमार राई
    नवलकिशोर साह
    राजकिशोर यादव
    वीरेन्द्रप्रसा महतो
    दीपक कार्की
    रामसहायप्रसाद यादव
    प्रदीप यादव
    प्रकाश अधिकारी
    रेखा यादव थापा
    सुशीला श्रेष्ठ
    रञ्जुकुमारी झा ठाकुर
    शहनाज रहमान

    जनमत पार्टीबाट निर्वाचित सदस्यहरु
    सीके राउत
    अनितादेवी साह
    सोनु मुर्मु
    विनीताकुमारी सिंह
    गोमालाभ सापकोटा
    अब्दुल खान

    लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित
    महन्थ ठाकुर
    शरतसिंह भण्डारी
    सर्वेन्द्रनाथ शुक्ला
    रामप्रकाश चौधरी

    नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सदस्यहरु
    रञ्जिता श्रेष्ठ
    अरुणकुमार चौधरी
    गंगाराम चौधरी

    नेपाल मजदुर किसान पार्टी
    प्रेम सुवाल

    राष्ट्रिय जनमोर्चा
    चित्रबहादुर केसी

    स्वतन्त्र सदस्यहरु
    अमरेशकुमार सिंह
    प्रभु साह
    योगन्द्र मण्डल
    किरणकुमार साह
    लालवीर चौधरी

    बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.