• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सातै दलका ११० समानुपातिक सांसद सिफारिस (सूचीसहित)


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलले आ–आफ्नो समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।आयोगले दिएको समयसीमा शनिबार अपरान्ह ४ बजेसम्म ति दलले समानुपातिक सूची बुझाएका हुन् ।

    Advertisement

    राजनीतिक दलहरुले यसअघि बुझाएको बन्दसूचीमा समावेश भएकामध्येबाट सिफारिसमा परेकाहरुको नाम अब निर्वाचन आयोगले सार्वजनिक गर्नेछ।

    सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो।

    सोही अनुसार सबै दलहरुले शनिबार अपरान्ह निर्वाचन आयोगमा फाइनल सूची बुझाएका हुन् ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसदहरुको प्रतिनिधित्व समावेशी बनाउन राजनीतिक दलहरुले प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदहरुको संख्या घटाएर बाँकी ३३ प्रतिशत पूरा गर्ने गरी महिला सांसद सिफारिस गरेका छन्।

    यसआधारमा समानुपातिकतर्फ धेरैभन्दा धेरै महिला छनौट भएका छन् ।

    यी हुन् ७ दलका ११० समानुपातिक सांसद

    १) नेकपा एमालेका समानुपातिक सांसदहरूः

    आदिवासी-जनजातितर्फ
    देवीप्रसाद भट्टचन
    हेमराज राई
    कालुराम राई
    नैनकला थापा मगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेवे
    ईश्वरी घर्ती
    रणकुमारी बलम्पाकीमगर
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा

    खस आर्यतर्फ
    रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही
    मेनुकाकुमारी पोखरेल
    सरिता भुसाल
    शोभा ज्ञवाली
    बिजुला रायमाझी
    निर्मला कोइराला
    सम्झना थपलिया
    दीपा शर्मा
    सुनिता बराल

    थारुतर्फ
    आश्माकुमारी चौधरी
    शान्ति चौधरी

    दलिततर्फ
    ईश्वरबहादुर रिजाल
    प्रभू हजारा पाशवान
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मिनी राना बराइली
    हर्कमाया विश्वकर्मा

    मधेशीतर्फ
    गंगाप्रसाद यादव
    अमृत राजवंशी
    वीना देवी
    अमृतादेवी अग्रहरी
    प्रतिक्षा तिवारी मुखिया

    २) नेपाली कांग्रेसका समानुपातिक सांसदहरूः

    आदिवासी जनजातितर्फ:
    सरस्वती बजिमय
    लिलादेवी बोखिम
    सिता कुमारी राना
    सुशीला थिङ
    सपना राजभण्डारी
    माया राई
    कुसुम थापामगर
    मनोरमा सेरचन

    खस आर्यतर्फ
    अम्बिका बस्नेत
    सरिता प्रसाईं
    आरजु राणा देउवा
    ईश्वरी न्यौपाने
    प्रतिमा गौतम
    मञ्जु खाँण
    रमा कोइराला पौडेल
    कान्तिका सेजुवाल
    मैना रावल कार्की

    मधेशी तर्फ
    नागिना यादव
    मुक्ता कुमारी यादव
    चन्दा चौधरी
    संगिता मण्डल
    निनुकुमारी कर्ण

    दलित तर्फ
    शान्ति विक
    रुपा विक
    सीता मिजार
    आशा विक

    थारु तर्फ
    कल्पना चौधरी
    विना कुमारी थनेत

    मुस्लिम तर्फबाट
    जावेदा खातुन् जागा

    पुरुष
    जीवन परियार (दलिततर्फ)
    विमलेन्द्र निधि (मधेशतर्फ)
    प्रकाशशरण महत (खस आर्यतर्फ)

    ३) नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदहरूः

    आदिवासीतर्फ
    दुर्गा राई
    मिना तामाङ
    उर्मिला माझी पौडेल
    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्यतर्फ
    हितराज पाण्डे
    ज्ञानु बस्नेत सुवेदी
    विमला सुवेदी
    नारायणी शर्मा

    थारूतर्फ
    रुपा सोसी चौधरी

    दलिततर्फ
    रणेन्द्र बराली
    सुशिला सेर्पाली ठकुरी

    मधेशीतर्फ
    मीना यादव

    मुस्लिमतर्फ
    उमरावती देवी यादव
    कल्पना मियाँ

    ४) राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदहरूः

    आदिवासीतर्फ
    डा.ढाका कुमार श्रेष्ठ
    इन्दिरा राना मगर
    सुमना श्रेष्ठ

    खस आर्यतर्फ
    डोल प्रसाद अर्याल
    डा चन्दा कार्की
    निशा डांगी

    मुस्लिम पुरुषतर्फ
    असिम साह

    मधेशीतर्फ
    तपेश्वर यादव
    मनिष झा

    थारुतर्फ
    अशोक चौधरी

    दलिततर्फ
    सन्तोष परियार
    कल्पना रोक्का

    पिछडिएको वर्गतर्फ
    विनिता कठायत

    ५) राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसदः

    आदीवासी जनजातीतर्फ
    बुद्धिमान तामाङ
    बीना लामा

    खसआर्यतर्फ
    पशुपतिशमशेर जबरा
    रोशन कार्की
    गीता बस्नेत

    मधेशीतर्फ
    बीना जयसवाल

    दलिततर्फ
    अनिसा नेपाली

    ६) जनता समाजवादी पार्टीका समानुपातिक सांसदहरूः

    आदिवासीतर्फ
    सुशीला श्रेष्ठ

    खस आर्यतर्फ
    प्रकाश अधिकारी

    मधेशीतर्फ
    रेखा यादव
    रञ्जु ठाकुर

    मुस्लिमतर्फ
    सहनाज रहमान

    ७) जनमत पार्टीका समानुपातिक सांसदहरूः

    आदिवासी जनजातीतर्फ
    बिनिकुमारी दनुवार

    खस आर्यतर्फ
    गोमा सापकोटा

    मुस्लिमतर्फ
    अब्दुल खान

    मधेशीतर्फ
    अनिता साह

    दलिततर्फ
    सोनु मुर्मुर

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.