• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

  • १०. चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्छ : नेपाली

दार्चुलामा भारतीय ज्यादतीविरुद्ध राजमो कैलालीको प्रदर्शन


  •   बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले दार्चुलामा भारतीय पक्षबाट भइरहेको महाकाली नदीको धार परिवर्तन तथा नेपालीमाथिको आक्रमणविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

    Advertisement

    बुधबार अत्तरियामा कोणसभाको आयोजना गरी भारतीय ज्यादतीको विरोध गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो नेता तथा अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेले भारतले रातारात महाकालीमा पक्कि तटबन्ध निर्माण गरेर नेपालको सार्वभौमिकतामाथि चुनौति दिएको बताउनुभयो । भारतीय मिचाहा प्रवृत्तिको विरोधमा उत्रिएका नेपालीमाथि आक्रमण गरेर भारतले थप ज्यादती गरेको बताउनुभयो ।

    उहाँले भारतको हेपाहा प्रवृत्तिको प्रत्येक नेपाली नागरिकले आ–आफ्नो ठाउँबाट विरोध गर्न आग्रह पनि गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो कैलालीका अध्यक्ष जगत प्रसाद जोशी र डोटी जिल्ला अध्यक्ष डबल बोगटीले हरेक युवालाई आ–आफ्नो ठाउँबाट भारतीय ज्यादतीविरुद्ध उत्रिन आह्वान गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन अखिल (छैटौं) सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष टंक अवस्थीले गर्नुभएको थियो ।

    यसैबीच राजमो डोटीले एक विज्ञप्ति प्रकाशित गरी दार्चुलामा भएको भारतीइ दादागिरीसँगै रुपन्देहीमा दशगजा मिचेर पर्खाल निर्माण गरिएकोप्रति आपत्ति जनाएको छ ।

    रुपन्देहीमा पनि भारतले बनायो दशगजा मिचेर पर्खाल

    दार्चुलामा भारतीय ज्यादतीबारे सरकारले पठायो भारतलाई कूटनीतिक नोट

    महाकालीमा भारतीय गतिविधि रोक : मसाल

    भारतले एकतर्फी तटबन्ध बनाएको विरोधमा भेला भएका नेपालीमाथि ढुंगा प्रहार, चार जना घाइते

    बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.