• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ६. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्छ : नेपाली


  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • महेश रिजाल, भालुबाङ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीले बडादसैँजस्ता चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्ने बताउनुभएको छ ।

    दाङमा राजमो राप्ती गाउँपालिकाले २०८३ कात्तिक ७ गते लालमटियामा आयोजना गरेको बडादसैँ शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

    कार्यक्रमको उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै कावा अध्यक्ष नेपालीले नेपालीको चाड बडादसैँ, तिहार र छठपर्वको अवसरमा सबैप्रति शुभकामना व्यक्त गर्नुभयो ।

    ‘हाम्रा यी चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्दछन्’ अध्यक्ष नेपालीले भन्नुभयो– ‘यिनीहरूले राष्ट्रियता बलियो बनाउन पनि भूमिका खेल्छन् ।’

    चाडपर्वले नेपाली परम्परालाई निरन्तरता दिएको बताउँदै उहाँले फिजुलखर्च तथा पश्चिमा छाडा संस्कृतिलाई रोक्न र नेपालीपनलाई जगेर्ना गर्न यस्ता पर्वको महत्त्व रहने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापासँगै अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोखे्रल तथा केन्द्रीय सदस्य चन्द्रप्रसाद आचार्य, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का पूर्व कोषाध्यक्ष प्रेमनारायण आचार्य तथा केन्द्रीय सदस्य विष्ण्ॉप्रसाद आचार्य, अखिल नेपाल बुद्धिजिीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल र अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य अधिवक्ता कृष्णप्रसाद आचार्यले पनि मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, अखिल नेपाल जनजाति सम्मेलन दाङका सचिव दलबहादुर घर्ती, अखिल नेपाल महिला सङ्घ दाङकी अध्यक्ष कमला बेल्बासे, रक्तिम सांस्कृतिक अभियान दाङका अध्यक्ष विक्रम पाण्डे, ऐरावति आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पसप्रमुख तुल्सिराम पौडेल, राप्ती गाउँपालिका–२ का वडासदस्य मनबहादुर पुन, राप्ती गाउँकार्यपालिकाकी सदस्य चम्फा भुसाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका मङ्गलसिंह घर्तीलगायतले पनि शुभकामना दिनुभएको थियो ।

    राजमो राप्तीका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा माधवप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन डिलाराम पौडेल र गिरबहादुर पौडेलले गर्नुभएको थियो ।

    सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ६.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.