• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

नर्वेका राजदूतद्वारा रसुवामा वृक्षरोपण


  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
  • रसुवा। नेपालका लागि नर्वेका राजदूत टोरन ड्याम्ड्रलले आज रसुवामा वृक्षरोपण गर्नुभएको छ । उहाँले गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुञ्चेबाट पूर्वतर्फको तिवारी बगर नजिक खाली चौरमा स्थानीय भाषामा बोलिने डालेचुक नामक सिवक थ्रनको बिरुवा रोपण गर्नुभएको हो ।

    Advertisement

    लाङ्टाङ राष्ट्रिय निकुञ्जको सहयोग एवं इसिमोड तथा युनेस्को संस्थाद्वारा यहाँ आयोजित जलवायु प्रतिकूल र त्यसको असरसम्बन्धी भएको छलफलमा भाग लिन रसुवा पुग्नु हुँदा राजदूत टोरोन वृक्षरोपणमा सहभागी हुनुभएको थियो ।

    वृक्षरोपणमा इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्जो, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईसमेतको सहभागिता थियो ।

    नमूना पार्कका रूपमा विकसित गर्ने उद्देश्यले रोपण गरिएको बिरुवा जुस बनाउने डालेचुकलगायत विभिन्न प्रजातिका ५१ वटा रोपिएको छ । पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक मार्गको आसपासमा रोपण गरिएकाले हजारौँ भक्तजनमाझ सो पार्क आकर्षणको थलो बन्न सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

    संरक्षणका साथसाथै सो स्थानमा क्रमश: बिरुवा रोपणको सङ्ख्या थपिँदै लगिने र सुक्खायाममा पानी राख्ने व्यवस्थासमेत मिलाइने प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो ।

    यस्तै राजदूत टोरन तथा इसिमोडका कार्यकारी निर्देशक पेमा, इसिमोडका विज्ञ सुनिता चौधरीसमेतको उपस्थितिमा निकुञ्जका अधिकारी एवं प्राविधिक कर्मचारी एवं निकुञ्ज सेरोफेरोमा आधारित मध्यवर्ती क्षेत्र विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, सरोकारवाला निकाय समेतका पदाधिकारीको सहभागिता जलवायु प्रतिकूल असरका बारेमा छलफल भएको थियो ।

    कार्यक्रममा हिउँ रेखा सर्ने रफ्तार बढेको, वर्षा कमी हँुदै गएको, बाली प्रणालीमा असर परेको, फलफूलको उत्पादनमा सन्तुलन घटेको, चरन तथा घाँसेमैदानमा बाह्य घाँस पलाउन थालेको, सधैँ चिसो हुने स्थानमा तापक्रम बढ्दै गएको, चौँरीगाईलगायत चौपायाको चरनमा स्थानीय जातका घाँस लोप हुन थालेको, वन्यजन्तुले बासस्थान सार्न थालेको, जलाशय क्षेत्रमा सुक्खा बढ्न थालेको जस्ता विविध विषयमा समीक्षा गरिएको थियो ।

    विद्यालयस्तरबाटै जलवायु परिवर्तनका असर छात्रछात्रामाझ सुसूचित गराई न्यूनीकरणको जागरण क्षमता अभिवृद्वि गराउन विद्यार्थीलाई चित्रकला तयार पार्ने कार्यमा सहभागी गराई पुरस्कारसमेत वितरण गरिएको थियो ।(रासस)

    सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.